काठमाडाैं । दक्षिणकाली नगरपालिकामा काेराेना संक्रमण कारण हाेम आइसाेलेशनमा रहेका व्यक्तिहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएकाे छ ।
नगरका प्रमुख र उपप्रमुखकाे स्वास्थ्य लाभकाे सन्देश लिएर नगर अन्तर्गतका स्वास्थ्य कर्मचारीहरूले संक्रमितकाे घरमै पुगेर स्वास्थ्य परामर्श सहित स्वास्थ्य सामग्री वितरण गर्नुभएकाे हाे ।
आज(शुक्रबार) वडा नं ३ मा काेराेना संक्रमण कारण हाेम आइसाेलेशनमा रहेका व्यक्तिहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएकाे नगरपालिकाकाे कार्यपालिका सदस्य समेत रहनुभएका स्थानीय जनप्रतिनिधि लक्ष्मी भण्डारीले जानकारी दिनुभयाे ।
हाेम आइसाेलेशनमा रहेका व्यक्तिहरूलाई दिइएकाे स्वास्थ्य सामग्री विवरणः