युवा सँग जनप्रतिनिधि
आज मिति २०७९/०१/१७ गते मातातिर्थ औंसीकाे शुभ दिन, वडा नं ३ मा “युवा सँग जनप्रतिनिधि” अन्तरक्रिया कार्यक्रम सम्म्पन्न भएको छ। द.न.पा. वडा नं ३ का सम्पूर्ण युवावर्गहरु जागरुक भई आफ्नै व्यक्तिगत खर्च गरि आयोजित यो कार्यक्रमको उद्भेश्य आगामी निर्वाचनका उम्मेद्वारहरुको सामुहिक रुपमा एजेन्डा प्रस्तुति,प्रतिवद्धतासहित उत्तरदायित्व बहन गराउने थियो । कार्यक्रम द.न.पा. वडा नं ३ का […]
बाकीं....