काठमाडौंमा बढ्यो जग्गाको न्यूनतम मूल्यांकन, कहाँ कति??
आर्थिक वर्ष २०७९/८० का लागि जग्गाको न्यूनतम मूल्यांकन बढेको छ । काठमाडौं उपत्यकामा कलंकी, साँखु, ललितपुर र भक्तपुर मालपोत कार्यालयअन्तर्गत न्यूनतम मूल्यांकन वृद्धि गरिएको छ । साउन १ गतेदेखि लागू भएको नयाँ मूल्यांकनमा साविकको भन्दा १० देखि ३० प्रतिशतले न्यूनतम मूल्यांकन बढाइएको छ । कलंकी मालपोत कार्यालयअन्तर्गत दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाले मात्रै जग्गाको न्यूनतम […]
बाकीं....