अक्सिजन प्लान्टको लागि सहयोग गर्नेहरुको नामावली

अस्पताल ताजा अपडेट ब्रेकिंग समाचार स्वास्थ्य

काठमाण्डौं । दक्षिणकाली नगरपालिकामा रहेको एक मात्र सामुदायिक अस्पताल मनमोहन स्मृति सामुदायिक अस्पतालले आफ्नै प्राङ्गणमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरेको छ । सहयोगि सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै यस महान अभियानमा र थप सेवा विस्तारको लागि सबै संघ-संस्था, सहकारी, क्लब, ब्यक्ति तथा समुहहरुमा जे जस्तो सहयोग गर्न सकिन्छ यसमा ऐक्यबद्दता जनाउन हार्दिक अपिल ।

नामावली:
Generated by wpDataTables

हाल सम्म जम्मा संकलन भएको सहयोग रकम : ५३,६९,६१७|-

सहयोग गर्नको लागि अस्पतालमा स्वयमं उपस्थित भई वा तपशिलको बैंक खातामा सहयोग पठाउन सक्नु हुनेछ ।

तपशिल:

खाताको नाम: मनमोहन स्मृति सामुदाईक अस्पताल
बैंक: सिद्दार्थ बैंक लि.
खाता नं: ००६१५३४८२७०

नोट: थप जानकारीका लागि फोन नं  014710033, 014710388  मा सम्पर्क गर्न अनुरोध छ ।