रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक उत्सव :
रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक उत्सव : बैशाख ५, काठमाडौं । फ्ल्यास् खबर २२ औं वार्षिक उत्सवको अवसरमा रोयल बहुउद्देश्यीय सहकारी संस्थाले बिबिध कार्यक्रम सञ्चालन गरेको छ । पहिलो कार्यक्रम २०७६ बैशाख ४ गते बुधवार फर्पिङ स्थित सेवा केन्द्रवाट दक्षिणकाली मन्दिर परिसर सरसफाई र शेषनारायण स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा खाद्यान्न वितरण […]
बाकीं....