हिमालय एयरलाइन्सद्वारा उपत्यकाका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई कोभिड–१९ महामारी नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री सहयोग गरेको छ । उपत्यकामा अप्रत्यासित वृद्धि भइरहेको कोभिड महामारीसँग जुध्न र समुदायमा कोभिड भाइरसको फैलावट रोक्न कम्पनीले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई विभिन्न […]

बाकीं....

देशभर थप १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि, ७ सय ४२ डिस्चार्ज

काठमाडौं । काठमाडाैं उपत्यकामा ८१७ जना सहित नेपालभर थप १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण हुँदा १ हजार ३५१ जनामा काेराेना पुष्टि भएकाे जानकारी दिनुभएको हो ।   योसँगै नेपालमा कोरोना […]

बाकीं....

सङ्क्रमित सैनिकको मृत्यु

काठमाडाैं । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रूपमा सघन कक्षमा भर्ना गरी उपचार गरिएकोमा त्यही निजको मृत्यु […]

बाकीं....

मनमोहन अस्पतालमा स्त्री तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य जाँच असाेज ३ गतेदेखि

काठमाडाैं । काठमाडाैंकाे दक्षिणकाली नगरपालिकामा रहेकाे मनमोहन स्मृति सामुदायिक अस्पताल,फर्पिङमा स्त्री तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य सेवा सुरु हुने भएकाेे छ । असोज ३ गते शनिवार देखि प्रत्येक १५/१५ दिनमा इन्द्र राज्य लक्ष्मि प्रसुती अस्पताल,थापाथलीकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सोनि नेवा द्वारा नियमित जाँच सेवा सुरु हुने भएकाे अस्पताल प्रशासनले जनाएकाे छ । बुधबार […]

बाकीं....

काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना

काठमाडौं । काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय […]

बाकीं....

खाली पेटमा चिया पिउँदा हुने नकारात्मक असरहरू

खाली पेटमा चिया पिउँदा हुने नकारात्मक असरहरू भाद २५, काठमाण्डौं । फ्लयास खबर बिहान उठ्ने बित्तिकै मानिसहरुले आफ्नो दिनको सुरुवात चियाबाटै गर्ने गर्छन् । चिया पिउन समय नचाहिने भएकाले कोही बिहान तथा दिउँसो चिया पिउने गर्छन् । मानिसहरुले धेरैजसो कालो चिया, दूध हालेको चिया, अदूवा चिया वा ग्रीन टीको प्रयोग गर्ने गर्छन् । तर, बिहान […]

बाकीं....

डेंगुको उपचारमा मेवाको पातको रस

डेंगुको उपचारमा मेवाको पातको रस भाद्र २३, काठमाण्डौं । फ्ल्यास खबर अहिले डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी मानिस यसबाट प्रभावित भइसकेका छन्। डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण […]

बाकीं....

डेङ्गु रोगको निःशुल्क उपचार गर्ने

डेङ्गु रोगको निःशुल्क उपचार गर्ने भाद्र २३, काठमाण्डौं । फ्ल्यास खवर सरकारले डेङ्गु रोगको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको हो । एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले निर्देशन […]

बाकीं....

तीतो नीमका मिठो फाइदाहरू

तीतो नीमका मिठो फाइदाहरू भाद्र ९, काठमाण्डौं । फ्ल्यास खबर नीम एउटा आयुर्वेदिक औषधीय गुण भएको रूख हो । नीम शरीर, छाला, कपाल तथा स्वास्थ्यको लागि निकै फाइदाजनक छ । तीतो स्वादले गर्दा धेरैजसो व्यक्तिहरुले यसको सेवन गर्न मन पराउँदैनन् । तर, नीममा भएको सबै गुणहरु सजिलै पाउनका लागि यसको रस सेवन गरेर धेरै गुणहरुको […]

बाकीं....

खोकीको आषधि चकलेट

खोकीको आषधि चकलेट भाद्र ५, काठमाण्डौं । फ्ल्यास खबर मौसम बदलिएसँगै मानिसहरुलाई धेरै प्रकारको संक्रमण हुने गर्छ । संक्रमणका कारण अधिकांश मानिसमा घाँटी सुख्खा हुने, चिलाउने, खसखस हुने, जस्ता समस्या देखा पर्न थाल्छ । घाँँटीमा संक्रमण भएसंगै लाग्ने खोकीलाई साधारण रुपमा लिएपनि यसले मानिसको दैनिक जीवनमा धेरै असहज र काममा समेत अवरोध पुर्याउने गरेको देखिन्छ […]

बाकीं....