अब एक हजारमै कोरोना परीक्षण
काठमाडौं । नेपालमा कोरोना परीक्षण अब एक हजार रुपैयाँमा नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क १ हजार रुपैयाँ तोकेको हो । मुल्य समयानुकल समायोजन हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन चौथो संसोधन स्विृकृति भएको जानकारी गराउँदै गाइड लाइनमा व्यवस्था गरिएको एन्टीजेन परीक्षण राष्ट्रिय […]
बाकीं....