साहित्यिक समाचार
श्रावण ३२, काठमाडौं । फ्ल्यास खबर २०७६ साउन ३२ गते शनिवारका दिन दक्षिणकाली नगरपालिका वडा नं. ३ सोखेलस्थित पावर हाउस पोखरी (चन्द्रज्योति जल विद्युत गृह पोखरी)मा फर्पिङ दक्षिणकालीका स्थानीय साहित्य अनुरागी, साहित्य सेवीहरु रीता बलामी, वीरेन्द्रकुमार बलामी, विजयकुमार महर्जन लगायतका महानुभावहरुको विशेष आयोजना तथा स्थानीय समृद्ध नेपाल संस्थाको सहकार्यमा आयोजित वृहत साहित्यिक भेटघाट कार्यक्रमको आयोजना […]
बाकीं....