फर्पिङ हरिशंकर जात्राको पहिलो दिन
फर्पिङ हरिशंकर जात्राको पहिलो दिन भाद्र २५, काठमाण्डौं । फ्ल्यास खबर भाद्र शुक्ल द्वादशीको दिन वाट फर्पिङ हरिशंकर जात्राको शुरुवात हुने गर्दछ । यस दिन फर्पिङ स्थित झम्केश्वरी मन्दिर भित्र जात्रामा विग्न वाधा नआओस र ३३ कोटी देवि देवता लाई निमन्त्रणा स्वरुप झम्केश्वरी देवी तथा ३३ कोटी देवि देवताको पुजा गरिन्छ । यस दिनलाई झैशु […]
बाकीं....