लोकसेवाको विज्ञापनविरुद्ध उत्रिएकासँग प्रहरीको झडप
लोकसेवाको विज्ञापनविरुद्ध उत्रिएकासँग प्रहरीको झडप श्रावण २६, काठमाडौं । फ्श्रयास खबर लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आन्दोलनमा रहेका आदिवासी जनजातीको समूहमाथि प्रहरीले बल प्रयोग गरेको छ । काठमाडौं भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसरी निषेधित क्षेत्र […]
बाकीं....