Post Page

डेङ्गु रोगको निःशुल्क उपचार गर्ने

डेङ्गु रोगको निःशुल्क उपचार गर्ने भाद्र २३, काठमाण्डौं । फ्ल्यास खवर सरकारले डेङ्गु रोगको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको हो । एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले निर्देशन […]

बाकीं....

बज्रयोगिनी जात्रा

बज्रयोगिनी जात्रा भाद्र १२, काठमाण्डौं । फ्ल्यास खवर बज्रयोगिनी जात्राको सुरुवात कति बर्ष अघि देखि सुरु भएको एकिन रुपमा थाहा नभए पनि सयाैं बर्ष अघिदेखि चलि आएको मान्यता रहेको छ । करिब ५८ बर्ष अघिदेखि मात्र मुर्ति सहितको रथयात्रा भएको र त्यस अघि कलश यात्रा मात्र हुने गरेको थियो भने एकपटक एकजना भक्तजनले मुर्ति प्रदान […]

बाकीं....

तीतो नीमका मिठो फाइदाहरू

तीतो नीमका मिठो फाइदाहरू भाद्र ९, काठमाण्डौं । फ्ल्यास खबर नीम एउटा आयुर्वेदिक औषधीय गुण भएको रूख हो । नीम शरीर, छाला, कपाल तथा स्वास्थ्यको लागि निकै फाइदाजनक छ । तीतो स्वादले गर्दा धेरैजसो व्यक्तिहरुले यसको सेवन गर्न मन पराउँदैनन् । तर, नीममा भएको सबै गुणहरु सजिलै पाउनका लागि यसको रस सेवन गरेर धेरै गुणहरुको […]

बाकीं....

गाजाँको वोट-विरुवा फडानी

गाजाँको वोट-विरुवा फडानी भाद्र ९, काठमाण्डौं । फ्ल्यास खबर मिति २०७६/०५/०९ गते ईलाका प्रहरी कार्यालय फर्पिङको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत का.जि.द.न.पा.वडा नं.३ भन्ञ्याङ गाऊ एरियाहरुमा आफै उम्रेका अ.५०० गाजाँको बोटहरु स्थानिय संघ संंस्था स्थानिय जन प्रतिनिधी,महिला समुह,आमा समुह लगायत भद्र-भलादमीहरुको सहभागीतामा गाँजा फडानी गरिएको छ।

बाकीं....

खोकीको आषधि चकलेट

खोकीको आषधि चकलेट भाद्र ५, काठमाण्डौं । फ्ल्यास खबर मौसम बदलिएसँगै मानिसहरुलाई धेरै प्रकारको संक्रमण हुने गर्छ । संक्रमणका कारण अधिकांश मानिसमा घाँटी सुख्खा हुने, चिलाउने, खसखस हुने, जस्ता समस्या देखा पर्न थाल्छ । घाँँटीमा संक्रमण भएसंगै लाग्ने खोकीलाई साधारण रुपमा लिएपनि यसले मानिसको दैनिक जीवनमा धेरै असहज र काममा समेत अवरोध पुर्याउने गरेको देखिन्छ […]

बाकीं....

ग्यास्ट्रिकदेखि अल्सरसम्म निको पार्ने खानुहोस् खुर्सानी

ग्यास्ट्रिकदेखि अल्सरसम्म निको पार्ने खानुहोस् खुर्सानी भाद्र ४, काठमाण्डौं । फ्ल्यास खबर तरकारीमा स्वादको लागि धेरैजसोलाई पिरो खान मन पर्छ । पिरो खान मनपराउने मानिसले धूलो खुर्सानीको धेरै प्रयोगले गर्दा हाम्रो पेट तथा छाती नमाज्जाले पोल्ने गरेको हुन्छ । सामान्यतया खुर्सानी खानु आफैंमा राम्रो हुँदैन । तर, ठिक्क मात्रामा हरियो, रातो तथा डल्ले खुर्सानीको नियमित […]

बाकीं....

समयमै ध्यान नदिए जोखिम

समयमै ध्यान नदिए जोखिम भाद्र ४, काठमाण्डौं । फ्ल्यास खबर बल्खु दक्षिणकालि सडक खण्ड यसै त बन्न धेरै नै ढिला सुस्ति भईरहेको छ । कहिले सडक सुधार आयोजनका अनुसार क्षतिपूर्ति वितरण समस्या सुल्झन नसक्नाले त कहिले ठेकदार र सम्बन्धित निकायको लापरवाहि र बर्खाको समयमा निर्माण कार्य सुरु गर्नाले सडक निर्माण कार्यमा बाधा अवरो आईरहेको देखिन्छ […]

बाकीं....

सेवा करारमा लिने सम्बन्धी सामाजिक विकास मन्त्रालयको सूचना

भाद्र ३, काठमाण्डौं । फ्ल्यास खबर सामाजिक विकास मन्त्रालयको आ.व २०७६÷७७ को स्वीकृत “एक विद्यालय एक नर्स”कार्यक्रम अन्तरगत देहाय बमोजिमका स्थानीय तह भित्रको एक सरकारी माध्यामिक विद्यालयमा रहनेगरी विद्यालय नर्सको रुपमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेवारहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा […]

बाकीं....

साहित्यिक समाचार

श्रावण ३२, काठमाडौं । फ्ल्यास खबर २०७६ साउन ३२ गते शनिवारका दिन दक्षिणकाली नगरपालिका वडा नं. ३ सोखेलस्थित पावर हाउस पोखरी (चन्द्रज्योति जल विद्युत गृह पोखरी)मा फर्पिङ दक्षिणकालीका स्थानीय साहित्य अनुरागी, साहित्य सेवीहरु रीता बलामी, वीरेन्द्रकुमार बलामी, विजयकुमार महर्जन लगायतका महानुभावहरुको विशेष आयोजना तथा स्थानीय समृद्ध नेपाल संस्थाको सहकार्यमा आयोजित वृहत साहित्यिक भेटघाट कार्यक्रमको आयोजना […]

बाकीं....