दोस्रो फार्पिङ ब्याट्मिन्टन च्याम्पियनसिप प्रतियोगिता २०७६ बैशाख १६, काठमाडौं ।
फ्ल्यास् खबर दोस्रो फार्पिङ ब्याट्मिन्टन च्याम्पियनसिप प्रतियोगिता २०७६ बैशाख २० गते देखि २४ गते सम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा दक्षिणकाली नगरपालिका भित्रका खेलाडिहरुले मात्र भाग लिन पाउने छन् । प्रतियोगितामा भाग लिनका लागि फारम शुल्क ५०० रहेको छ । उक्त फारम १९ गते भित्र बुझई सक्नुपर्ने कुरा जानकारि गराईन्छ । फर्पिङ खेलकुद विकास कलवले आयोजना गर्न लागेको यस प्रतियोगिता बारे थप जानकारीका लागि निम्न उल्लेखित नंम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।