दक्षिणकाली फलफूल तथा तरकारी थोक बिक्रेता

अर्थ व्यापार ताजा अपडेट

दक्षिणकाली फलफूल तथा तरकारी थोक बिक्रेता

बैशाख २५, काठमाडौं । फ्ल्यास खबर

दक्षिणकाली साबिकको शितल हलमा अवस्थित दक्षिणकाली फलफूल तथा तरकारी थोक बजारमा स्वच्छ, ताजा तरकारी, फलफुल, अन्डा साथौ खसि, कुखुराको मासु पनि शुपथ मुल्यमा उपलब्ध छ । यहाँ प्लास्टिक, कागजको गिलास पिलेट पनि पाईन्छ । यो बजार दक्षिणकाली नगरपालीकाको मुख्य बजार फर्पिङमा रहेकाले सबैलाई पाएक पर्छ ।

आजको समयमा कुनै पनि सामानहरु किन्द विचाौलियाहरुको कारण सर्वसाधारणहरुले धेरै महङ्गी खेप्नु परेको छ । यस्तो अवस्थामा आफ्नो घर आँगनमा रहेको यस बजार वाट खरीद गर्दा हामीले धेरै नै सुपथ मुल्यमा सामानहरु प्राप्त गर्न सक्छौं । पैसा र समय खर्च गरिगरि काठमाडौं गएर बिदेशवाट ल्याइएको बासि तथा ओइलाएको फलफूल र तरकारी खरिद गनु भन्दा आफ्नै स्थानिय ठाँउमा उत्पादन भएको तरकारी तथा फलफूल खरिद गरि पैसा, समयको बचतका साथ साथै आफ्नो स्वास्थ्यको पनि सुरक्षा गर्न सकिन्छ ।