राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता- खेलको नतिजा : पहिलो दिन
जेष्ठ २३, काठमाडौं । फ्ल्यास खबर
दक्षिणकाली नगरपालिकाको विशेष सहयोगमा भइरहेको –“ दक्षिणकाली अन्तर मा . वि, राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता – २०७६” को हिजो भएको उद्घाटन खेलको नतिजा-
फर्पिङ मा . वि. खक चम्पादेवि मा . वि . १ – ० ( विजेता – फर्पिङ मा . वि.)
कार्डिनल ई . बो. खक सेतिदेवि मा. वि (सोखेल) ४ – ० (विजेता – कार्डिनल ई . बो.)
खेलतालिका