एक प्यानल छलफल सम्पन्न

दक्षिणकाली । २०८० चैत्र १८ गते आईतबार , नेपाल युएस अल्मनाइ नेटवर्क नुसान र शिखरापुर क्याम्पसको संयुक्त आयोजनामा महिलाहरूको ऐतिहासिक महिना मार्च अन्तर्राष्ट्रिय नारी दिवस २०२४ का सन्दर्भमा एक प्यानल छलफल सम्पन्न भएको छ। नुसान अमेरिकी सरकारको सहयोगमा नेपालबाट विविध क्षेत्रमा समाजमा अब्बल सावित भएका युवाहरुलाइ विविध कार्यक्रममा अमेरिकामा अबलोकन, तालिम तथा सिकाइ प्रदान गर्न […]

बाकीं....

सुरु भयो नगर अस्पताल, के-के छन् सेवा सुविधा ?

काठमाडौँ । दक्षिणकाली नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नम्बर १ चाल्नाखेलमा साबिकको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तोरन्नति गरि १५ शैय्याको अस्पताल संचालनमा आएको हो । नगर अस्पातालको शनिवार नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको हो । विसं २०७१ देखि प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थालाई १५ शैयामा […]

बाकीं....
cleaning-progarm

सामुदायिक साझेदारी कार्यक्रमः सरसफाईमा जुटे जनप्रतिनिधी

काठमाण्डौं । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नं ३ र प्रहरीको संयुक्त पहलमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । वडा नं ३ का जनप्रतिनिधि, स्थानिय र आर्य तारा स्कुलमा अध्यनरत विद्यार्थीहरुको उपस्थितिमा आर्य तारा स्कुल देखि सेतिदेवी मन्दिर सम्म जाने बाटो र सेतिदेवी मन्दिर परिसरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रम बिहान ७ […]

बाकीं....

साहस नेपालले गर्‍यो एसईईमा सफल विद्यार्थीलाई सम्मान तथा करियर काउन्सिलिङ

काठमाडौं । साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । एसईईमा सफल दक्षिणकाली वडा नं ४ का […]

बाकीं....

दक्षिणकालीका डा. अर्याल सरकारको मुख्य सचिवमा नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रहनुभएका अर्याललाई सरकारको मुख्य सचिवमा नियुक्त गरिएको हो । बिहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डा. अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ भने हाल रहेका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने […]

बाकीं....

राष्ट्रिय जनगणना २०७८ अनुसार दक्षिणकालीको जनसंख्या आकार र वितरण

दिलिप के.सी, काठमाण्डौं । वि.सं. २०७८ कार्तिक-मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । उक्त जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण सरोकारवाला महानुभावहरु तथा उत्तरदाताहरुमा राष्ट्रिय तथ्याङ्क कार्यालयले विशेष धन्यवाद व्यक्त गरेको छ । जम्मा जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ अनुसार दक्षिणकालीको कुल जनसङ्ख्या २६३७२ रहेको […]

बाकीं....

२ दिने सिपमुलक डल, कुशन बनाउने तामिम सम्पन्न

दिलिप के.सी, काठमाडौं । स्वरोजगार लुधुबित्त वित्तय संस्था लिमिटेड स्यूचाटार, काठमाण्डौं साखा द्दारा २०७९ साल पौस ६ र ७ गते सुमन आचार्यको संयोजकत्तोमा सिपमुलक डल कुशन बनाउने २ दिने तालिम दक्षिणकाली नगरपालिका वडा नं ७, शिखर हलमा सम्पन्न भएको छ । उक्त तालिममा संस्थाका २७ जना महिला सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक सुमन […]

बाकीं....

दक्षिणकालिमा खस्यो ७१.५५%, देशभरमा ६१ % मत

काठमाडौँ — दक्षिणकाली नगरपालिकामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा आज ७१.५५ प्रतिशत मत खसेको छ जुन बैशाख ३० गतेको स्थानिय निर्वाचन भन्दा ९.३२ प्रतिशतले कम हो । १८ हजार ६ सय मतदाता रहँदा आज सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रारम्भिक डाटा अनुसार १३ हजार ३ सय ९ मत खसेको छ […]

बाकीं....

काठमाण्डौ क्षेत्र नं १० मा कसले मार्ला त बाजी ? प्रारम्भिक सर्वेक्षण ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्‍य निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं १० मा १८ जनाको मनोनयन दर्ता भएको छ । मतदान दिने दिन आउन केही दिन मात्र बाँकि रहँदा निर्वाचनमा कसले बाजी मार्ला भन्ने प्रश्न बढ्दो छ । यसै बिच हामीले सामाजिक सञ्जाल मार्फत मत सर्वेक्षण सुरु गरेका छौ । यस प्रारम्भिक मत […]

बाकीं....

दक्षिणकालीमा २ व्यक्तिमा डेंगीको संक्रमण, यस्ता छन् लक्षण

दक्षिणकाली नगरपालिकामा २ जना व्यक्तिमा डेंगी रोगको संक्रमण देखिएको छ । नगरपालिका स्रोतका अनुसार संक्रमित दुवै जना वडा नं ४ का स्थानीय हुन् । नगरपालिकाले वडाका स्वास्थ्य कार्यालय मार्फत विवरण लिने र आवश्यक अनुसन्धान र रोकथामका उपायबारे अध्ययन गरिरहेको जनाएको छ । आज नगरपालिकामा डेंगी रोकथामको विषयमा जनप्रतिनिधि, सरोकरवाला निकाय र स्वास्थ्य कर्मचारीविच अन्तर्क्रिया कार्यक्रम […]

बाकीं....