२ दिने सिपमुलक डल, कुशन बनाउने तामिम सम्पन्न

दिलिप के.सी, काठमाडौं । स्वरोजगार लुधुबित्त वित्तय संस्था लिमिटेड स्यूचाटार, काठमाण्डौं साखा द्दारा २०७९ साल पौस ६ र ७ गते सुमन आचार्यको संयोजकत्तोमा सिपमुलक डल कुशन बनाउने २ दिने तालिम दक्षिणकाली नगरपालिका वडा नं ७, शिखर हलमा सम्पन्न भएको छ । उक्त तालिममा संस्थाका २७ जना महिला सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक सुमन […]

बाकीं....

दक्षिणकालिमा खस्यो ७१.५५%, देशभरमा ६१ % मत

काठमाडौँ — दक्षिणकाली नगरपालिकामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा आज ७१.५५ प्रतिशत मत खसेको छ जुन बैशाख ३० गतेको स्थानिय निर्वाचन भन्दा ९.३२ प्रतिशतले कम हो । १८ हजार ६ सय मतदाता रहँदा आज सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रारम्भिक डाटा अनुसार १३ हजार ३ सय ९ मत खसेको छ […]

बाकीं....

सेतिदेवी विद्यालयमा बाल अधिकार तथा मानब बेचबिखन सम्बन्धि संवाद

काठमाडौं । शक्ति समुहले यही श्रावण १५ गते आइतबार १ दिने बाल अधिकार तथा मानव बेचबिखन सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरेको छ । समुहकी बाल अधिकार सञ्चारकर्ता स्वेच्छा पौडेलको पहलमा दक्षिणकाली नगरपालिका वडा न. ३ मा रहेको सेतिदेवी विद्यालयमा बाल अधिकार तथा मानव बेचबिखन सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको हो । शक्ति समुहकी परियोजना अधिकृत नानु […]

बाकीं....

दक्षिणकालीका राजेन्द्र खत्रीसहित सांस्कृतिक संघका ३० जना सम्मानित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन–२०७९मा नेपाली कांग्रेस पहिलो दल हुनुमा नेपाल सांस्कृतिक संघको भूमिका उल्लेख्य रहेको बताउनुभएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्था समेत रहेको संघद्वारा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा उहाँले संघको अन्य भातृ संगठन र सुभेच्छुक संस्थाको भन्दा कम भूमिका नरहेको जिकिर गर्नुभयो । संघले स्थानीय […]

बाकीं....

बाल सुधार आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास तालिम सम्पन्न

काठमाडौं । प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिम भव्यताका साथ सम्पन्न भएको छ । असार २९ देखि ३२ गतेसम्म सञ्चलन भएको तालिम एक कार्यक्रमकाबीच दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख मोहन बस्नेतले प्रारम्भिक बाल विकास शिक्षाको सवालमा सिंगो नगरपालिका गम्भिर भएर काम गरिरहेको बताउनुभएको छ […]

बाकीं....

यस्तो छ गठबन्धन सरकारको आगामी आर्थिक वर्षको बजेट

काठमाडाैं । गठबन्धन सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकास, उद्योग क्षेत्रको विस्तार, बेरोजगारीको अन्त्य, ऊर्जा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेट अध्यादेशबाट सार्वजनिक भएको सन्दर्भमा सरकारले सङ्घीय संसद्मा नै रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको हो । चालु आवमा कूल रु […]

बाकीं....
health-insurance

स्वास्थ्य बीमा सेवा शुभारम्भ

दक्षिणकाली नगरपालिकामा आज २०७८/११/०१ गते आइतबारका दिन स्वास्थ बीमा सेवा शुभारम्भ भएको छ। चाल्नाखेल प्रथमिक स्वास्थ केन्द्रमा भएको शुभारम्भ कार्यक्रमा आम नागरिकलाई बीमामा आबद्ध गराइ स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्न यो कार्यक्रमले निकै सहयोग पुराउने बताइएको छ । अधिकतम परिवार  सङ्ख्या ५ जना  भएको घर धुरिलाइ रु ३५०० बिमा रकम तोकिएको छ भने ५ जना […]

बाकीं....

काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने

काठमाडौं । कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ । कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक आज बस्दैछ । बैठकले यसअघि असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयमा पुनः छलफल गर्ने काठमाडौंका प्रमुख […]

बाकीं....