Post Page

कलिलैमा किसानले किवी टिपेपछि समस्या

इलाम । कलिलै टिपेर किसानले किवीफल बजार पुर्‍याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ । किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पुर्‍याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् । बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय भएको […]

बाकीं....

अब चम्पादेवी डाँडा जाने आधार क्षेत्रमा “फ्रि वाई-फाई”

काठमाडाैं । दक्षिणकाली नगरपालिकाका युवाहरुले संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी पर्यटकीय क्षेत्र चम्पादेवी डाँडा जाने आधार क्षेत्रमा फ्रि वाई-फाई सेवा सुरु गरेका छन् । नगरपालिकाकाे वडा नं ४ स्थित बाँसबारी हुँदै चम्पादेवी डाँडामा जाने पदमार्गको प्रवेशद्वार क्षेत्रमा स्थानीय युवाहरुको पहलमा फ्रि वाई-फाई सेवा सुरु गरिएको हो । कोरोना संक्रमणका कारण उपत्यकामा भएको […]

बाकीं....

तरुण दल दक्षिणकाली नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम

काठमाडाैं । शनिबार काठमाडाैंकाे दक्षिणकाली नगरपालिका-३, भञ्ज्याङमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली काँग्रेस तरुण दलको दक्षिणकाली नगर समितिद्धारा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती, जननेता गणेशमान सिंहको २३ औं स्मृति दिवस तथा संबिधान दिबस-२०७७को अवसरमा रक्तदान कार्यक्रम गरिएको कार्यक्रमका संयोजक बद्री कार्कीले जानकारी दिनुभयाे । […]

बाकीं....

मनमोहन अस्पतालमा स्त्री तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य जाँच असाेज ३ गतेदेखि

काठमाडाैं । काठमाडाैंकाे दक्षिणकाली नगरपालिकामा रहेकाे मनमोहन स्मृति सामुदायिक अस्पताल,फर्पिङमा स्त्री तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य सेवा सुरु हुने भएकाेे छ । असोज ३ गते शनिवार देखि प्रत्येक १५/१५ दिनमा इन्द्र राज्य लक्ष्मि प्रसुती अस्पताल,थापाथलीकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सोनि नेवा द्वारा नियमित जाँच सेवा सुरु हुने भएकाे अस्पताल प्रशासनले जनाएकाे छ । बुधबार […]

बाकीं....

नासपाती र लप्सीसँगै पर्यटकीयस्थलका रुपमा विकास हुँदै दक्षिणकाली नगरपालिका

काठमाडाैं । धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको पर्याप्त सम्भावना रहेको दक्षिणकाली नगरपालिकालाई नासपाती र लप्सीको समेत पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं ८ स्थित फर्पिङ क्षेत्र पहिलेदेखि नै नासपाती पाउने स्थलका रुपमा प्रसिद्ध छ । फर्पिङलाई वाग्मती प्रदेश सरकारले समेत नासपाती ब्लक भनी घोषणा गरेको छ । वडा नं ९ को हुमाने […]

बाकीं....

हरिशंकर जात्रा: दक्षिणकाली नगरपालिकामा विदा, घरमै जात्रा मनाउन आग्रह

काठमाडौं । दक्षिणकाली नगरपालिकाले आज नगरपालिका क्षेत्रमा सार्वजनिक विदाकाे घाेषणा गरेकाे छ । फर्पिङकाे ऐतिहासिक पर्वकाे रुपमा रहेकाे हरिशंकर जात्राको उपलक्ष्यमा  नगरपालिकाले स्थानीय क्षेत्रमा विदा दिएकाे हाे । ‘ऐतिहासिक पर्व हरिशंकर जात्राको उपलक्ष्यमा मिति २०७७/०५/२८ गते आईतवारका दिन यस नगरपालिकाको कार्यालय तथा मातहातका वडा कार्यालयहरु १ दिन बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको […]

बाकीं....

काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना

काठमाडौं । काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय […]

बाकीं....

फस्टाउँदै छ कौसी खेती, घरका छत र वरण्डाको उपयोग गर्ने कि ?

काठमाडाैं । घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा, बलेसीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो । “ घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा, र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ”, […]

बाकीं....

शेषनारायणमा विपी वाटिका स्थापना गरेर विपी कोइरालाको सम्झना

काठमाडाैं । दक्षिणकाली नगरपालिका-५, शेषनारायणमा विपी वाटिका वृत्त स्थापना भएकाे छ । विपी कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा आज वृक्षाराेपण कार्यक्रम मार्फत विपी वाटिका वृत्तकाे औपचारिक उद्घाटन गरिएकाे हाे । वृक्षाराेपण कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा उपस्थित काठमाडाैं क्षेत्र नं १० बाट प्रतिनिधिसभामा सांसद समेत रहनु भएका पूर्व युवा तथा खेलकुद मन्त्री केसीले अब दक्षिणकाली क्षेत्रलाई जैविक […]

बाकीं....

‘आत्मबल उच्च पार्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीकाे ठूलाे भूमिका छ, मैले छिट्टै काेराेनालाई जितेँ’

काठमाडाैं । चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा आइसाेलेसनमा भर्ना भएका एक पुरुष काेराेनामुक्त भइ घर फर्किएका छन् । दक्षिणकाली नगरपालिका–८ छैमलेका ती पुरुष १८ दिन आइसाेलेसनमा बसेपछि कोरोनालाई जितेर आइतबार घर फर्किएका हुन्। उनमा काेराेना संक्रमण देखिएपछि साउन २९ गते चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रकाे आइसाेलेसनमा भर्ना गरिएकाे थियाे । पछिल्लाे पटक भलाै ८ गते पीसीआर रिपाेर्ट […]

बाकीं....