काेराेना संक्रमित पुरुषकाे ८ दिनपछि पीसीआर रिपाेर्ट नेगेटिभ
साउन ३२, काठमाडाैं : दक्षिणकाली नगरपालिका-५, फर्पिङका एक पुरूषकाे काेराेना पुष्टि भएकाे ८ दिनपछि पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे छ । गत साउन २३ काे पीसीआर रिपाेर्ट अनुसार ती पुरूषमा काेराेना पुष्टि भएकाे थियाे । सेल्फ आइसाेलेसनमा रहेका उनकाे गत शुक्रबार पुनः पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट काेराेना परीक्षण गरिएकाे थियाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा […]
बाकीं....