काठमाण्डौ क्षेत्र नं १० मा कसले मार्ला त बाजी ? प्रारम्भिक सर्वेक्षण ।

अन्य ब्रेकिंग

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्‍य निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं १० मा १८ जनाको मनोनयन दर्ता भएको छ । मतदान दिने दिन आउन केही दिन मात्र बाँकि रहँदा निर्वाचनमा कसले बाजी मार्ला भन्ने प्रश्न बढ्दो छ । यसै बिच हामीले सामाजिक सञ्जाल मार्फत मत सर्वेक्षण सुरु गरेका छौ ।

यस प्रारम्भिक मत सर्वेक्षणमा सहभागी भएर आफुलाई मन परेको चुनाव चिन्हमा नमुना मतदान गर्नुहोस् ।

काठमाण्डौ क्षेत्र नं १० मा प्रतिनिधि सभा सदस्यका लागी मनोनयन दर्ता गर्नेको नामावलीः

राजनीतिक दल/स्वतन्त्र उम्मेदवारको नाम लिङ्ग उमेर
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस के.सी पुरुष 39
नेपाली काँग्रेस राजेन्द्र कुमार के.सी. पुरुष 64
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह) अन्‍जना विशंखे महिला 48
राष्ट्रिय प्रजातन्त्र पार्टी बल राम थापा पुरुष 47
नेपाल मजदुर किसान पार्टी नारायण महर्जन पुरुष 58
मौलिक जरोकिलो पार्टी सृजना बर्तौला महिला 35
हाम्रो नेपाली पार्टी इन्द्र बहादुर बराल पुरुष 69
नागरिक उन्मुक्ति पार्टी कुमार लामा पुरुष 59
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पूर्ण लाल श्रेष्ठ पुरुष 61
राष्ट्रिय जनमुक्ति पार्टी धन केशर सुर्यवंशी पुरुष 65
नेपाली कांग्रेस (बी.पी.) सन्त प्रसाद श्रेष्‍ठ पुरुष 51
विवेकशील साझा पार्टी सनन श्रेष्‍ठ पुरुष 36
आमूल परिवर्तन मसिहा पार्टी नेपाल चेत बहादुर मुक्तान पुरुष 40
नेपाल आमा पार्टी(एकल चुनाव चिन्ह) गंगा प्रसाद भेट्वाल पुरुष 46
राष्ट्रिय स्वतन्त्र पार्टी प्रदिप विष्‍ट पुरुष 47
स्वतन्त्र राज कुमार थापा पुरुष 50
स्वतन्त्र रामबाबु ठाकुर पुरुष 50
स्वतन्त्र तिलक बहादुर रिज्याल पुरुष 55