नासपाती र लप्सीसँगै पर्यटकीयस्थलका रुपमा विकास हुँदै दक्षिणकाली नगरपालिका

काठमाडाैं । धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको पर्याप्त सम्भावना रहेको दक्षिणकाली नगरपालिकालाई नासपाती र लप्सीको समेत पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं ८ स्थित फर्पिङ क्षेत्र पहिलेदेखि नै नासपाती पाउने स्थलका रुपमा प्रसिद्ध छ । फर्पिङलाई वाग्मती प्रदेश सरकारले समेत नासपाती ब्लक भनी घोषणा गरेको छ । वडा नं ९ को हुमाने […]

बाकीं....

हरिशंकर जात्रा: दक्षिणकाली नगरपालिकामा विदा, घरमै जात्रा मनाउन आग्रह

काठमाडौं । दक्षिणकाली नगरपालिकाले आज नगरपालिका क्षेत्रमा सार्वजनिक विदाकाे घाेषणा गरेकाे छ । फर्पिङकाे ऐतिहासिक पर्वकाे रुपमा रहेकाे हरिशंकर जात्राको उपलक्ष्यमा  नगरपालिकाले स्थानीय क्षेत्रमा विदा दिएकाे हाे । ‘ऐतिहासिक पर्व हरिशंकर जात्राको उपलक्ष्यमा मिति २०७७/०५/२८ गते आईतवारका दिन यस नगरपालिकाको कार्यालय तथा मातहातका वडा कार्यालयहरु १ दिन बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको […]

बाकीं....

शेषनारायणमा विपी वाटिका स्थापना गरेर विपी कोइरालाको सम्झना

काठमाडाैं । दक्षिणकाली नगरपालिका-५, शेषनारायणमा विपी वाटिका वृत्त स्थापना भएकाे छ । विपी कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा आज वृक्षाराेपण कार्यक्रम मार्फत विपी वाटिका वृत्तकाे औपचारिक उद्घाटन गरिएकाे हाे । वृक्षाराेपण कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा उपस्थित काठमाडाैं क्षेत्र नं १० बाट प्रतिनिधिसभामा सांसद समेत रहनु भएका पूर्व युवा तथा खेलकुद मन्त्री केसीले अब दक्षिणकाली क्षेत्रलाई जैविक […]

बाकीं....

‘आत्मबल उच्च पार्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीकाे ठूलाे भूमिका छ, मैले छिट्टै काेराेनालाई जितेँ’

काठमाडाैं । चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा आइसाेलेसनमा भर्ना भएका एक पुरुष काेराेनामुक्त भइ घर फर्किएका छन् । दक्षिणकाली नगरपालिका–८ छैमलेका ती पुरुष १८ दिन आइसाेलेसनमा बसेपछि कोरोनालाई जितेर आइतबार घर फर्किएका हुन्। उनमा काेराेना संक्रमण देखिएपछि साउन २९ गते चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रकाे आइसाेलेसनमा भर्ना गरिएकाे थियाे । पछिल्लाे पटक भलाै ८ गते पीसीआर रिपाेर्ट […]

बाकीं....

काेराेना संक्रमित पुरुषकाे ८ दिनपछि पीसीआर रिपाेर्ट नेगेटिभ

साउन ३२, काठमाडाैं :  दक्षिणकाली नगरपालिका-५, फर्पिङका एक पुरूषकाे काेराेना पुष्टि भएकाे ८ दिनपछि पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे छ । गत साउन २३ काे पीसीआर रिपाेर्ट अनुसार ती पुरूषमा काेराेना पुष्टि भएकाे थियाे । सेल्फ आइसाेलेसनमा रहेका उनकाे गत शुक्रबार पुनः पोलिमरेज चेन रियाक्सन (पीसीआर)  विधिबाट काेराेना परीक्षण गरिएकाे थियाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा […]

बाकीं....

आपतकालिन समयमा के-के गर्ने ?

२०७७ साउन ६ गते परेको भारी बर्षाको कारण आएको बाढि र पहिरोले भौतिक र मानबिय क्षति हुन नदिन दक्षीणकाली नगरपालिकाकी उप-मेयर बसन्ति डङ्गोल तामाङ ज्युले समपुर्ण नगर बासी लाई सजक र सुरक्षित हुन आग्रहको साथै यस्तो बिसम् परिस्थितिमा / आपतकालिन समयमा  एक-अर्कालाई पुर्ण सहयोग र हातेमालो गरि अघि बढ्न आह्वान गर्नुभएका छन्। यस्तो अबस्थामा के […]

बाकीं....
Dakshinkali Municipality Office Building

सोमबारदेखि खाद्यन्न पसल १० बजेसम्म खोल्न पाइन्छः दक्षिणकाली नगरपालिका

काठमाडैं । दक्षिणकाली नगरपालिकामा रहेका खाद्यान्न पसल तथा व्यवसाय सञ्चालनको समय ३ घण्टा थप गरि बिहान १० बजेसम्म खुला गरिने भएको छ । यसअघि बिहान ४ बजे देखि ७ बजेसम्ममात्र सञ्चालन अनुमति पाएका खाद्यन्न पसलहरु सोमबारबाट बिहान १० बजेसम्म खुला हुने भएका हुन् । नगरपालिकामा आज(आइतबार) बसेको कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रण नगर स्तरीय […]

बाकीं....

छोरीलाई चिट्ठी

छोरी तिमी जन्मनुअघि मेरो दुइवटा गर्भ तुहिएका थिए। म समाजबाट तुहिएकी आइमाइ भनेर तिरष्कृत थिएँ। जब तिम्रो आगमन भयो हाम्रो संसारमा तब सायदै कुनै आमा त्यति धेरै उत्साहित हुने थिइनन् होला, तर तिम्रो बाबा धेरै हर्षित हुनुहुन्थ्यो । वहाँले तिम्रो आगमनको खुशीयालीमा पूरा अस्पतालमा लड्डु बाँडेर आफनो खुशी झन् धेरै बढाउनु भएको थियो । मैले […]

बाकीं....

हरिशँकर जात्रा शुभारम्भ

हरिशँकर जात्रा शुभारम्भ भाद्र २३, काठमाण्डौं । फ्ल्यास खबर भाद्र शुक्ल पुर्णिामा अर्थात् आज भाद्र २८ गतेकाे दिन परम्परागत तवरले हरिशँकर जात्रा शुभारम्भका लागि फर्पिङ्काे नेवार समुदायका आचार्य कर्माचार्य र श्री गाेपालेश्वर महादेव मन्दिरकाे पुजारी द्वारा जल तथा मन्दिरको साँचाे लेराइ जात्रा सुचारु गर्न व्यवस्था गरिनेछ। साे लगत्तै आज दिउँसो फर्पिङ् बासि मिलेर काेटालटाेल गणेश […]

बाकीं....

खाली पेटमा चिया पिउँदा हुने नकारात्मक असरहरू

खाली पेटमा चिया पिउँदा हुने नकारात्मक असरहरू भाद २५, काठमाण्डौं । फ्लयास खबर बिहान उठ्ने बित्तिकै मानिसहरुले आफ्नो दिनको सुरुवात चियाबाटै गर्ने गर्छन् । चिया पिउन समय नचाहिने भएकाले कोही बिहान तथा दिउँसो चिया पिउने गर्छन् । मानिसहरुले धेरैजसो कालो चिया, दूध हालेको चिया, अदूवा चिया वा ग्रीन टीको प्रयोग गर्ने गर्छन् । तर, बिहान […]

बाकीं....