दक्षिणकालीमा गठबन्धन विजयी
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार मोहन बस्नेतले मेयर जितेको निर्वाचन अधिकृत अमृता शर्माले बताउनुभयो । निर्वाचन अधिकृत कार्यालयले केहीबेर अघि आधिकारिक घोषणा गरेर विजयको घोषणा गरेको हो । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गर्नुभएको हो । बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित हुनुभएको थियो […]
बाकीं....