Post Page

दोस्रो फार्पिङ ब्याट्मिन्टन च्याम्पियनसिप प्रतियोगिता

दोस्रो फार्पिङ ब्याट्मिन्टन च्याम्पियनसिप प्रतियोगिता २०७६ बैशाख १६, काठमाडौं । फ्ल्यास् खबर दोस्रो फार्पिङ ब्याट्मिन्टन च्याम्पियनसिप प्रतियोगिता २०७६ बैशाख २० गते देखि २४ गते सम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा दक्षिणकाली नगरपालिका भित्रका खेलाडिहरुले मात्र भाग लिन पाउने छन् । प्रतियोगितामा भाग लिनका लागि फारम शुल्क ५०० रहेको छ । उक्त फारम १९ गते […]

बाकीं....

बाबरी/पुदिनाका ५ जान्नै पर्ने फाइदाहरु

बाबरी/पुदिनाका ५ जान्नै पर्ने फाइदाहरु बैशाख ८,  काठमाडौं । फ्ल्यास् खबर स–साना गाढा हरियो रंगको पात भएको पुदिना/पतिना/बाबरी प्रायः चटनी वा अचारमा ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गरिने वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा बारै महिना चिसो स्थानमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ। यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरुको सहज […]

बाकीं....

रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक उत्सव :

रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक उत्सव : बैशाख ५,  काठमाडौं । फ्ल्यास् खबर २२ औं वार्षिक उत्सवको अवसरमा रोयल बहुउद्देश्यीय सहकारी संस्थाले बिबिध कार्यक्रम सञ्चालन गरेको छ । पहिलो कार्यक्रम २०७६ बैशाख ४ गते बुधवार फर्पिङ स्थित सेवा केन्द्रवाट दक्षिणकाली मन्दिर परिसर सरसफाई र शेषनारायण स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा खाद्यान्न वितरण […]

बाकीं....

फोहोरमैला व्यवस्थापनको लागि फोहोर प्रशोधन केन्द्रको स्थापना हुँदै :

फोहोरमैला व्यवस्थापनको लागि फोहोर प्रशोधन केन्द्रको स्थापना हुँदै : बैशाख ५,  काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिका क्षेत्र भित्र उचित रुपमा फोहोरमैलाको व्यवस्थापन हुन नसक्दा जथाभावी रुपमा फालिएका फोहोरले नगर क्षेत्र नै कुरुप बन्दै गएको छ । नगर क्षेत्रका फोहोरलाई व्यवस्थापन गर्न स्थापना गर्नुपर्ने प्रशोधन केन्द्रको अभावमा फोहोर संकलन कार्य समेत प्रभावित भएको देखिन्छ । […]

बाकीं....

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन एक साताभित्रै

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन एक साताभित्रै चैत्र ३०,  काठमाडौं । फ्ल्यास् खबर शिक्षक सेवा आयोगले आउँदो साताभित्र शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुल्ने जनाएको छ ।आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो । २०७५ चैतभित्रै लाइसेन्सको विज्ञापन खोल्ने तयारी गरेपनि अनलाइनबाटै फारम भर्ने व्यवस्था गर्न […]

बाकीं....

मुक्तक

मुक्तकहरु (1)जीवन भित्रै जिन्दगीको खोज भयो भने उच्च विचार विवेकशिल सोच भयो भने । जिन्दगीको परिभाषा खोज्दै हिड्नु पर्दैन् जीवनको लक्ष्य मृत्यु नै हो बोध भयो भने ।। ………………………………………………….. (2)पिडा जति भए नि मुसुक्क हांसिदिने तिमी मेरो तस्विर दिलको भित्तामा टांसिदिने तिमी । लाग्छ जिन्दगी यसरी नै बितिरहोस् जस्तो हंसाउने बहानामा हर खुशी सांचिदिने तिमी […]

बाकीं....

नेपालमा PUBG खेलमा प्रतिबन्ध लगाइयाे

नेपालमा PUBG खेलमा प्रतिबन्ध लगाइयाे चैत्र २९,  काठमाडौं । फ्ल्यास् खबर नेपालमा पब्जी खेल्न नपाउने भएको छ । पछिल्लो समय बालबालिका , किशोर किशोरी लगाएतले एकदमै खेल्ने गरेको पब्जी खेललाई नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा खेल्न रोक लगाइएको हो । पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको […]

बाकीं....

सनराइज बैंकको स्वास्थ्य बिमा सुविधाले फर्पिङ क्षेत्रका थप २ जना लाभान्वित

सनराइज बैंकको स्वास्थ्य बिमा सुविधाले फर्पिङ क्षेत्रका थप २ जना लाभान्वित चैत्र २९,  काठमाडौं । फ्ल्यास् खबर सनराइज बैंकद्वारा संचालित स्वास्थ्य बिमा सुविधा अन्तर्गत बैंकको फर्पिङ साखाबाट फेरि पनि दुई जना वचतकर्ताहरुलाइ बिमा भुक्तानी गरिएको छ। बि एण्ड बि अस्पतालमा उपचार गराइरहेका फर्पिङ निवासी ५२ वर्षीय शान्ता श्रेष्ठ र नर्भिक अस्पतालमा उपचार गराइरहेका डोल्लु निवासी […]

बाकीं....

दक्षिणकाली बसको सहचालकले खायो यात्रुको पिटाइ!

दक्षिणकाली बसको सहचालकले खायो यात्रुको पिटाइ!!! चैत्र २९,  काठमाडौं । फ्ल्यास् खबर बिहिवार बिहान दक्षिणकाली रुटमा चल्ने बसको सहचालकले अमर्यादित व्यवहारका कारण बसमा सवार केही युवा यात्रुको बस भित्रै पिटाइ खाएका छन। सधैं भिड हुने दक्षिणकाली रुटको बसमा बस व्यवस्थापनको निकै लापरबाही रहेको देखिन्छ भने बसका प्राय सहचालकहरु पनि अभद्र र अति नै अमर्यादित पनि […]

बाकीं....

सहभागिताको लागि हार्दिक अनुरोध

सहभागिताको लागि हार्दिक अनुरोध चैत्र २९,  काठमाडौं । फ्ल्यास् खबर आज मिति २०७५/१२/२९ गते बिहान ठीक ७ :३० बजे दक्षिणकाली क्षेत्र प्रबन्ध समिति, इलाका प्रहरी कार्यालय फर्पिङ, सामुदायिक प्रहरी सेवा केन्द्र फर्पिङ, गोपालेश्वर साकोस, दक्षिणकाली परोपकार युवा क्लब तथा स्थानीय बासिन्दाको सहभागितामा दक्षिणकाली मन्दिर परिसरमा बृहत सरसफाइ कार्यक्रम हुनगइरहेको जानकारी गराउदै इच्छुक सम्पूर्णलाई सहभागिताको लागि […]

बाकीं....