Post Page

ह्याप्पी हाेम मन्टेश्वरी किन्डरगार्डेन फर्पिङ भेगकै आधुनिक मन्टेश्वरी बन्ने तरखरमा 

ह्याप्पी हाेम मन्टेश्वरी किन्डरगार्डेन फर्पिङ भेगकै आधुनिक मन्टेश्वरी बन्ने तरखरमा चैत्र २८, काठमाडाैं । फ्ल्यास खबर । ह्याप्पी हाेम मन्टेश्वरी किन्डर गार्डेनमा बैशाख भरि भर्ना गर्दा विशेष छुटकाे व्यवस्था रहेकाे कुरा यसै मन्टेश्वरीका प्रधानाध्यापक बालकुमारी श्रेष्ठ ज्यू बताउनु हुन्छ ।  

बाकीं....

साेलिड रक लज एण्ड रेष्टुरेन्ट

साेलिड रक लज एण्ड रेष्टुरेन्ट चैत्र २८, काठमाडाैं । फ्ल्यास खबर । काठमाडाैं दक्षिणकाली वडा नं–५ डाेल्लुमा साेलिड रक लज एण्ड रेष्टुरेन्ट ७ महिना अगाडि विदेशी नागरीककाे लगानिमा खुलेकाे हाे । सुस्त-सुस्त गति लिन थालेकाे याे रिसोर्टमा नेपाली र विदेशी दुबै पाहुनालाई ध्यानमा राखेर मेन्यु तयार पारिएकाे छ । थाेरै पैसा हुने उपभाेक्तालाई ध्यानमा राखि […]

बाकीं....

आर्थिक सहयोगको अपिल

आर्थिक सहयोगको अपिल चैत्र २६,  काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिका वडा नं. ९ हुँडु निवासी ३६ बर्षिय दिल बहादुर तामाङ्कको दुबै मृगाैला फेल भएर हाल हप्ताकाे दुई पटक डायलायसिस गर्दै हुनुहुन्छ । आर्थिक अवस्था कमजाेर भएकाे कारण उहाँलाई थप उपचार गर्नका लागि समस्या भइ रहेको हुनाले सम्पूर्ण महानुभावहरुमा उहाँलाई आफुले सकेकाे सहयाेग गरी दिनुहुन […]

बाकीं....

उपमेयरद्वारा अपाङ्गता परिपत्र-पत्र वितरणको थालनी

उपमेयरद्वारा अपाङ्गता परिपत्र-पत्र वितरणको थालनी : चैत्र २६,  काठमाडौं । फ्ल्यास् खबर जहाँ अपाङ्गता र असाह्यको सम्मान हुन्छ, त्यहाँ भगवान् पनि खुशी हुन्छन् । दक्षिणकाली नगरपालिकाबाट विभिन्न प्रकारका अपाङ्गता भएका नागरिकहरूको पहिचान गरी उनीहरुलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरुको लागि योजना निर्माण गर्न र स्थानीय तह देखि नै विभिन्न प्रकृतिका अपाङ्गता भएका […]

बाकीं....

टल्कु लप्सि क्यान्डि उद्योग

टल्कु लप्सि क्यान्डि उद्योग चैत्र २४,  काठमाडौं । फ्ल्यास् खबर कारितास नेपाल र टल्कु बचत तथा ऋिण सहकारी सस्थाले २०६२ पौस १२ देखि २४ गते सम्म लप्सि प्रसोधन तालिम प्रदान गरेको थियो । त्यस तालिममा प्राप्त गरेको ज्ञानलाई त्यतिकै खेरा जान नदिई २०६२ पौस २४ गते वाट नै सात जनाको समुह बनाई टल्कु बचत तथा […]

बाकीं....

मोटरसाइकल र्‍याली मिति २०७५/१२/२७ गते बुधबारको दिन बिहानको ७ बजे फर्पिङ देखि बल्खुसम्म सन्चालन गरिने

फ्ल्यास् खबर मिति २०७५/१२/२३ खराब मौसमको कारणले स्थगित भएको ऐतिहासिक बिराट नवाह ज्ञान महायज्ञको बृहत मोटरसाइकल र्‍याली मिति २०७५/१२/२७ गते बुधबारको दिन बिहानको ७ बजे फर्पिङ देखि बल्खुसम्म सन्चालन गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गर्दै यसबाट पर्न गएको असुबिधा प्रती मुल आयोजक क्षमाप्रार्थी रहेको समेत जानकारी गराउदछौँ। उक्त र्‍यालीमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको […]

बाकीं....

६२ औं राष्ट्रिय सहकारी दिवस

६२ औं राष्ट्रिय सहकारी दिवस फ्ल्यास खबर , चैत्र २२ २०७५ चैत्र २० गते बुधवारका दिन पुरै देशभर सहकारी दिवस मनाईरहेको समयमा दक्षिाणकाली नगरपालिका वडा नं–८ छैमलेमा रहेको छैमले रिर्सोटमा“ दक्षिाणकाली नगरपालिका सहकारीहरुको महत्व र त्यसको प्रभानकारीता” विषयमा अन्तरक्रिया एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । सहकारी दिवसको उपलक्षमा आयोजना गरिएको यस कायक्रममा सभाध्यक्षका रुपमा […]

बाकीं....

दक्षिणकाली परोपकार युवा क्लबद्वारा Clean Heritage Programme संचालन :

दक्षिणकाली परोपकार युवा क्लबद्वारा Clean Heritage Programme संचालन :   दक्षिणकाली परोपकार युवा क्लबको #Clean Heritage Programme अन्तर्गत ईलाका प्रहरी कार्यालय फर्पिङ, सामुदायिक प्रहरी सेवा केन्द्र, फर्पिङ तथा स्थानीय बासिन्दाहरुको विशेष सहयोगमा आज मिति २०७५/१२/२१ गते बिहान दक्षिणकाली नगरपालिका वडा नं. ६, झम्केश्वरी स्थित ढुङ्गे धारा सरसफाइ तथा Plantation कार्यक्रमका सम्पन्न भएको हो । OFFICIAL […]

बाकीं....

नि:शुल्क स्वास्थ्य शिविर

चैत्र १९,  काठमाडौं । फ्ल्यास् खबर २०७५ चैत्र २१ गते बिहिवार सन्राइज बैँक लिमिटेडको फर्पिङ शाखाले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । शिविर बैँककै भवनमा बिहान ९:०० बजे देखि दिउँसो २:३० बजे सम्म सञ्चालन हुने छ । शिविरमा बिषेश गरी सुगर र प्रेसरको जाँच गरिने हुदाँ सनराईज बैकका सम्पूर्ण ग्राहक महानुभाबहरुमा समयमै उपस्थित भई स्वास्थोपचारको […]

बाकीं....

बालुवा खानिको भिरबाट खसेर एक युवकको मृत्यु

फ्ल्यास खबर , चैत्र १७ गए राती द. न. पा. ३ का २८ बर्षीय युवक श्याम बहादुर के.सी को द. न. पा. २ अबस्थित मुक्तिनाथ माइन्सको सन्चालनमा रहेको बालुवा खानीमा करिब २०० फिट अग्लो भिरबाट खसेर मृत्यु भएको छ । बिहानी पख खानीमा काम गर्न जाने क्रममा केहि कर्मचारीहरुले मृत शरिर देखि प्रहरिलाई खबर गरेका […]

बाकीं....