Post Page

सकारात्मक दृष्टिकोणको महत्व

एउटा मानिसले मेलामा गुब्बराहरू बेच्ने काम गर्थ्यो । त्यो संग रातो, पहेंलो, नीलो, हरियो र थप अनेकों रंगका गुब्बराहरू थिए । जब उसको बिक्री घट्न थाल्थ्यो, ऊ हीलियम ग्यासले भरिएको एउटा गुब्बरालाई हावामा उडाउँथ्यो । बच्चाहरूले जब त्यो उड़ीरहेको गुब्बरालाई हेर्थे, तिनीहरू उस्तै गुब्बरा पाउन उत्सुक हुन्थे । तिनीहरू ऊ कहाँ गुब्बराहरू किन्नको लागि पुग्थे […]

बाकीं....

प्राचीन दक्षिणकाली नजिकको जंगलमा मृत फेला परेका जोडीको खुल्यो पहिचान

काठमाडाैं । प्राचीन दक्षिणकाली नजिक जंगलमा मृत अवस्थामा भेटिएका एक जोडीको पहिचान खुलेको छ । सोमबार दिउँसो दक्षिणकाली नगरपालिका–५ स्थित पुरानाे दक्षिणकाली नजिककाे जंगलमा करिब २२–२३ वर्षका युवक र युवती मृत अवस्थामा भेटिएका हुन् ।   मृत भेटिएका युवक मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष ठकुरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवकसँगै मृत […]

बाकीं....

दक्षिणकालीमा शंकास्पद दुई शव फेला, अनुसन्धान जारी

काठमाडौं । दक्षिणकाली नगरपालिका-५ फर्पिङस्थित पुरानो दक्षिणकाली मन्दिर नजिकको जंगलमा एक युवक र युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन बाँकी छ । उपत्यका अपराध अनुसन्धान कार्यकालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर […]

बाकीं....

यस्तो छ गठबन्धन सरकारको आगामी आर्थिक वर्षको बजेट

काठमाडाैं । गठबन्धन सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकास, उद्योग क्षेत्रको विस्तार, बेरोजगारीको अन्त्य, ऊर्जा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेट अध्यादेशबाट सार्वजनिक भएको सन्दर्भमा सरकारले सङ्घीय संसद्मा नै रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको हो । चालु आवमा कूल रु […]

बाकीं....

दक्षिणकालीमा गठबन्धन विजयी

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार मोहन बस्नेतले मेयर जितेको निर्वाचन अधिकृत अमृता शर्माले बताउनुभयो । निर्वाचन अधिकृत कार्यालयले केहीबेर अघि आधिकारिक घोषणा गरेर विजयको घोषणा गरेको हो । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गर्नुभएको हो । बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित हुनुभएको थियो […]

बाकीं....

दक्षिणकालीको मेयर र उपमेयरमा गठबन्धनकाे अग्रता कायमै

काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। मेयरमा कांग्रेसका मोहन बस्नेतले १९७४ मत पाएका छन् भने एमालेका श्रीराम आचार्यले १३९८ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसकी बसन्ती तामाङले २०४६ मत पाएकी छन् भने एमालेकी इन्दिरा न्यौपानेले १३५६ मत ल्याएकी छन्। २०७४ मा दक्षिणकालीमा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको […]

बाकीं....

युवा सँग जनप्रतिनिधि

आज मिति २०७९/०१/१७ गते मातातिर्थ औंसीकाे शुभ दिन, वडा नं ३ मा “युवा सँग जनप्रतिनिधि” अन्तरक्रिया कार्यक्रम सम्म्पन्न भएको छ। द.न.पा. वडा नं ३ का सम्पूर्ण युवावर्गहरु जागरुक भई आफ्नै व्यक्तिगत खर्च गरि आयोजित यो कार्यक्रमको उद्भेश्य आगामी निर्वाचनका उम्मेद्वारहरुको सामुहिक रुपमा एजेन्डा प्रस्तुति,प्रतिवद्धतासहित उत्तरदायित्व बहन गराउने थियो । कार्यक्रम द.न.पा. वडा नं ३ का […]

बाकीं....

अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्थापना (सि‍.बि.आर) कार्यक्रमको दरखास्त आह्वान

अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्थापना (सि‍.बि.आर) कार्यक्रमको दरखास्त आह्वान सम्बन्धी सूचना ।

बाकीं....