लागु औषध मानिस सहित पक्राउ

लागु औषध मानिस सहित पक्राउ : फागुन २७,  काठमाडौं । फ्ल्यास् खबर पर्सा जिल्ला बिरगंञ्ज – १२ बस्ने ३९ वर्षको ईश्वर बहादुर उदासलाई मिति २०७५ फागुन २६ गते दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित फर्पिङ बजारमा संकास्पद रुपमा हिडिरहेको बेला ईलाका प्रहरी कार्यालय फर्पिङ, काठमाण्डौले पक्राउ गरेको थियो । निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा […]

बाकीं....

लायन्स क्लव अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको इन्डक्सन, इनस्टलेसन र चार्टर प्रिजेन्टेसन कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको इन्डक्सन, इनस्टलेसन र चार्टर प्रिजेन्टेसन कार्यक्रम सम्पन्न : फागुन २६,  काठमाडौं । फ्ल्यास् खबर सन् १९१६ मा सिकागो, इल्लिनोइस् मा मेल्विन् जोनेस्‌द्वारा लायन्स क्लवको रुपमा स्थापना भएको यस संस्था नेपालमा पहिलो पटक पूर्व प्रधानमन्त्री लायन मात्रिका प्रसाद कोइरलाद्वारा सन् १९७१ मा लायन्स क्लव अफ् बिराटनगरको नाममा  स्थापना गरिएको थियो । यो क्लव बिश्वव्यापी अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । यो फर्पिङमा सामाजिक […]

बाकीं....

टिपीटोलबाट कमल पोखरी तथा कन्केश्वर महादेव जाने बाटो चौडा तथा पर्खाल निर्माण सम्पन्न

टिपीटोलबाट कमल पोखरी तथा कन्केश्वर महादेव जाने बाटो चौडा तथा पर्खाल निर्माण सम्पन्न फागुन २५,  काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिकाको नगर स्तरीय योजनामा चालु आ.व. २०७५/७६ को बजेटबाट रू. ३ लाख विनियोजित रकमबाट दक्षिणकाली नगरपालिका वडा नं. ६ को टिपीटोलको मुल सडकवाट कमल पोखरी जाने इछें गल्लीको बाटोमा १३७ फिट लामो ढुङ्गाको पर्खाल लगाउने […]

बाकीं....

नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो ।

नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो । फागुन २५,  काठमाडौं । फ्ल्यास् खबर मिति २०७५ फागुन २४ गते तदनुसार २०१९ मार्च ८ गतेका दिन विश्वभर १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको अवसरमा दक्षिण्काली नगरपालिकाको आयोजनामा वडा नं. ५ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा महिलाका हक हितका लागि महिला उत्थान कार्यक्रम सञ्चालन भएको […]

बाकीं....

१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस फागुन २५,  काठमाडौं । फ्ल्यास् खबर विश्वका श्रमजीवि महिलाहरुले अधिकार प्राप्तिका लागी शुरु गरेको महिला मुक्ति आन्दोलनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनउँदै आएका थियौं । महिला मुक्ति राजनीतिक तथा सामाजिक रुपान्तरणबाट मात्र सम्भव छ भनि अधिकार प्राप्तिको विषयलाई केन्द्र भागमा राखी विगतमा मनाएको श्रमिक महिला दिवस यस बर्ष […]

बाकीं....

समुदाय प्रहरी साझेदारी कार्यक्रमको वडा बैठक सम्पन्न

समुदाय प्रहरी साझेदारी कार्यक्रमको वडा बैठक सम्पन्न फागुन २३,  काठमाडौं । फ्ल्यास् खबर समुदाय प्रहरी साझेदारी कार्यक्रमको वडा बैठक मिति २०७५ फागुन २३ गते दक्षिणकाली नगरपालिका वडा नं ३ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ । यस कार्यक्रम प्रहरी वडा समितिका संयोजक दक्षिणकाली नगरपालिका वडा नं ३ का कार्यबहाक वडाध्यक्ष श्री कर्ण बहादुर श्रेष्ठ ज्युको […]

बाकीं....

फर्पिङ भेगकै आधुनिक एवं सुविधा सम्पन्न मन्टेश्वरीमा भर्ना खुल्दै

फर्पिङ भेगकै आधुनिक एवं सुविधा सम्पन्न मन्टेश्वरीमा भर्ना खुल्दै : फागुन २२,  काठमाडौं । फ्ल्यास् खबर ह्याप्पी होम मन्टेश्वरी किन्डर गार्डेनले प्ले ग्रुप देखि यू.के.जी. सम्म गुणस्तरीय तथा सुविधा युक्त प्रारम्भिक बाल शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ सोचका साथ मन्टेश्वरी संचालन गर्न लागेको हो । मिति २०७५ चैत्र १ गतेदेखि १५ गतेसम्म भर्ना सुरु भई […]

बाकीं....

चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन हुने :

चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन हुने : फागुन २२,  काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिका भित्रका खेलाडीहरु मात्रै समावेश हुने पाउने गरी फर्पिङ खेलकुद विकास क्लबले चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन गर्ने भएको छ । प्रतियोगिता मिति २०७५ चैत्र २५ गतेदेखि २७ गते सम्म संचालन […]

बाकीं....

त्रिभुवन आदर्श मा.वि.को ६८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

त्रिभुवन आदर्श मा.वि.को ६८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न : फागुन २१,  काठमाडौं । फ्ल्यास् खबर कठोर राणा शासनको अन्त्य र नेपालमा प्रजातन्त्रको लहर आएपछि प्रजातन्त्रले मात्र हुँदैन, जनता शिक्षीत पनि हुनुपर्छ भन्ने उद्देश्यका साथ सत्यनारायण बहादुर श्रेष्ठद्वारा मिति २००८ साल आस्विन ७ गते नेपालकै पहिलो बोर्डिङ स्कुलको रूपमा त्रिभुवन आदर्श मा.वि.को स्थापना […]

बाकीं....

निरन्तरता दियौं भने सफलता टाढा छैन, विदेश होईन स्वदेशमै केहि गरौं । धारणा – दिपक तामाङ

फागुन २०,  काठमाडौं । दक्षिणकाली अनलाईन “गरे के नहुने रहेछ र ! जुन सुकै काममा पनि लगनशील र निरन्तरता भयो भने अवश्य पनि राम्रो हुँदो रहेछ, मात्र कुर्न सक्नु पर्दो रहेछ ।” आज निरन्तरको अर्थ बुझाउने एक जना बुढी आमा र उनको छोराको कथा लेख्ने प्रयास गरें । उहाँले आफु बसेको ठाउँबाट दाहिने तिर हातले […]

बाकीं....