दक्षिणकाली नगरपालिकामा आज एक काेराेना संक्रमितकाे मृत्यु, थपिए १२ संक्रमित (सूची सहित)
काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमित १ जना महिलाकाे मृत्यु भएकाे छ । नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार वडा न १ की ८२ वर्षीया महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे जानकारी दिएकाे हाे । यस्तै. नगरपालिकामा पछिल्लाे २४ घण्टामा थप १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । प्रतिवेदन अनुसार ६ […]
बाकीं....