देशभर थप १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि, ७ सय ४२ डिस्चार्ज
काठमाडौं । काठमाडाैं उपत्यकामा ८१७ जना सहित नेपालभर थप १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण हुँदा १ हजार ३५१ जनामा काेराेना पुष्टि भएकाे जानकारी दिनुभएको हो । योसँगै नेपालमा कोरोना […]
बाकीं....