नेपाल तरुण दल, दक्षिणकालीद्धारा नगरपालिका तथा मनमोहन अस्पतालाई सहयोग
देशभर व्यापक रुपमा फैलॅदै गइरहेको कोभिड १९ महामारीको दोश्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्ने हेतुले नेपाल तरुण दल दक्षिणकाली नगर समितीद्धारा नगरभित्रका तरुणहरुसॅग आर्थिक सहयोग संकलन गरी ऊक्त जम्मा रकमबाट दक्षिणकाली नगरपालिकाले वडा नं. १ मा चाल्नाखेल स्थित चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन गरेको ३० शैय्याको कोभिड आईशोलेसन सेन्टरमा संक्रमितहरुको उपचार गर्न […]
बाकीं....