‘आत्मबल उच्च पार्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीकाे ठूलाे भूमिका छ, मैले छिट्टै काेराेनालाई जितेँ’

काठमाडाैं । चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा आइसाेलेसनमा भर्ना भएका एक पुरुष काेराेनामुक्त भइ घर फर्किएका छन् । दक्षिणकाली नगरपालिका–८ छैमलेका ती पुरुष १८ दिन आइसाेलेसनमा बसेपछि कोरोनालाई जितेर आइतबार घर फर्किएका हुन्। उनमा काेराेना संक्रमण देखिएपछि साउन २९ गते चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रकाे आइसाेलेसनमा भर्ना गरिएकाे थियाे । पछिल्लाे पटक भलाै ८ गते पीसीआर रिपाेर्ट […]

बाकीं....

आपतकालिन समयमा के-के गर्ने ?

२०७७ साउन ६ गते परेको भारी बर्षाको कारण आएको बाढि र पहिरोले भौतिक र मानबिय क्षति हुन नदिन दक्षीणकाली नगरपालिकाकी उप-मेयर बसन्ति डङ्गोल तामाङ ज्युले समपुर्ण नगर बासी लाई सजक र सुरक्षित हुन आग्रहको साथै यस्तो बिसम् परिस्थितिमा / आपतकालिन समयमा  एक-अर्कालाई पुर्ण सहयोग र हातेमालो गरि अघि बढ्न आह्वान गर्नुभएका छन्। यस्तो अबस्थामा के […]

बाकीं....
Dakshinkali Municipality Office Building

सोमबारदेखि खाद्यन्न पसल १० बजेसम्म खोल्न पाइन्छः दक्षिणकाली नगरपालिका

काठमाडैं । दक्षिणकाली नगरपालिकामा रहेका खाद्यान्न पसल तथा व्यवसाय सञ्चालनको समय ३ घण्टा थप गरि बिहान १० बजेसम्म खुला गरिने भएको छ । यसअघि बिहान ४ बजे देखि ७ बजेसम्ममात्र सञ्चालन अनुमति पाएका खाद्यन्न पसलहरु सोमबारबाट बिहान १० बजेसम्म खुला हुने भएका हुन् । नगरपालिकामा आज(आइतबार) बसेको कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रण नगर स्तरीय […]

बाकीं....

डोजो खेलका बिजेताहरुलाई बदाई तथा सम्मान

माघ २६,काठमाडौं । फ्ल्यास खबर २०७६ माघ २५ गते शनिबार दक्षिणकाली नगरपालिका वडा नं– ५ स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा बदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत ज्यू, सभापतिका रुपमा दक्षिणकाली कुङ्फु डोजो समितिका अध्यक्ष समिप मान श्रेष्ठ ज्यू, सभा प्रतिनिधि प्रदेश नं – […]

बाकीं....

अब दशैको सबै किनमेल एकै ठाउँमा ।

असोज २, काठमाडौं । दक्षिणकाली नगरपालीका वडा नं – ५ फर्पिङ बसपार्कको फूटबल चौउर भन्दा तल रहेको पुरानो शितल हलमा अबस्थित दक्षिणकाली फलफूल तथा तरकारी बजारमा सम्पुर्ण तरकारि, फलफुल, मासु (कुखुरा, खसी), अन्डा होलसेल तथा खुद्रा (सुपथ मुल्यमा) बिक्रि भइरहेको छ । साथै यहाँ प्लास्टिक, कागजको अन्य सामानहरु पनि सुपथ मुल्यमा उपलब्ध छ । ग्राहाक […]

बाकीं....

बज्रयोगिनी जात्रा

बज्रयोगिनी जात्रा भाद्र १२, काठमाण्डौं । फ्ल्यास खवर बज्रयोगिनी जात्राको सुरुवात कति बर्ष अघि देखि सुरु भएको एकिन रुपमा थाहा नभए पनि सयाैं बर्ष अघिदेखि चलि आएको मान्यता रहेको छ । करिब ५८ बर्ष अघिदेखि मात्र मुर्ति सहितको रथयात्रा भएको र त्यस अघि कलश यात्रा मात्र हुने गरेको थियो भने एकपटक एकजना भक्तजनले मुर्ति प्रदान […]

बाकीं....

गाजाँको वोट-विरुवा फडानी

गाजाँको वोट-विरुवा फडानी भाद्र ९, काठमाण्डौं । फ्ल्यास खबर मिति २०७६/०५/०९ गते ईलाका प्रहरी कार्यालय फर्पिङको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत का.जि.द.न.पा.वडा नं.३ भन्ञ्याङ गाऊ एरियाहरुमा आफै उम्रेका अ.५०० गाजाँको बोटहरु स्थानिय संघ संंस्था स्थानिय जन प्रतिनिधी,महिला समुह,आमा समुह लगायत भद्र-भलादमीहरुको सहभागीतामा गाँजा फडानी गरिएको छ।

बाकीं....

समयमै ध्यान नदिए जोखिम

समयमै ध्यान नदिए जोखिम भाद्र ४, काठमाण्डौं । फ्ल्यास खबर बल्खु दक्षिणकालि सडक खण्ड यसै त बन्न धेरै नै ढिला सुस्ति भईरहेको छ । कहिले सडक सुधार आयोजनका अनुसार क्षतिपूर्ति वितरण समस्या सुल्झन नसक्नाले त कहिले ठेकदार र सम्बन्धित निकायको लापरवाहि र बर्खाको समयमा निर्माण कार्य सुरु गर्नाले सडक निर्माण कार्यमा बाधा अवरो आईरहेको देखिन्छ […]

बाकीं....

सेवा करारमा लिने सम्बन्धी सामाजिक विकास मन्त्रालयको सूचना

भाद्र ३, काठमाण्डौं । फ्ल्यास खबर सामाजिक विकास मन्त्रालयको आ.व २०७६÷७७ को स्वीकृत “एक विद्यालय एक नर्स”कार्यक्रम अन्तरगत देहाय बमोजिमका स्थानीय तह भित्रको एक सरकारी माध्यामिक विद्यालयमा रहनेगरी विद्यालय नर्सको रुपमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेवारहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा […]

बाकीं....

फर्पिङ प्रहरीद्धारा लागु औषध सहित मानिस नियन्त्रणमा

फर्पिङ प्रहरीद्धारा लागु औषध सहित मानिस नियन्त्रणमा श्रावण १९, काठमाण्डौं । फ्ल्यास खबर मिति २०७६/०४/१३ गते १३:५५ बजेको समयमा काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका ५ स्थित फर्पिङ बसपार्कमा चेकजाच गर्ने क्रममा भारत देश जिल्ला मोतिहारी विहार घर भएका वर्ष २५ का भुलन कुमार गुप्ताको साथबाट लागु औषध फेनारगन २८० एम्पुल(थान), डाईजेपाम २८० एम्पुल(थान), नुफिन २८० एम्पुल(थान), […]

बाकीं....