कहिले फ्यालाफ्याल कहिले हाहाकार
कहिले फ्यालाफ्याल कहिले हाहाकार श्रावण १४, काठमाण्डौं । फ्ल्यास खबर बर्खाको समयमा लगातार भईरहेको भारि बर्षाका कारण सबै ठाँउहरुमा पानीका मुहानहरु फुटोका छन् । मुहानहरुवाट निस्केको पानी कतै गएर पहिरोजाने त कतै बाटो सडकहरुमा हिलो बनाउने काम मात्र भईरहेको छ । यसको सहि उपयोग गर्न सके हाम्रो गाँउ समाजमा हुने पानीको समस्यालाई कम गर्न सकिन्छ […]
बाकीं....