Post Page

दक्षिणकालीमा २ व्यक्तिमा डेंगीको संक्रमण, यस्ता छन् लक्षण

दक्षिणकाली नगरपालिकामा २ जना व्यक्तिमा डेंगी रोगको संक्रमण देखिएको छ । नगरपालिका स्रोतका अनुसार संक्रमित दुवै जना वडा नं ४ का स्थानीय हुन् । नगरपालिकाले वडाका स्वास्थ्य कार्यालय मार्फत विवरण लिने र आवश्यक अनुसन्धान र रोकथामका उपायबारे अध्ययन गरिरहेको जनाएको छ । आज नगरपालिकामा डेंगी रोकथामको विषयमा जनप्रतिनिधि, सरोकरवाला निकाय र स्वास्थ्य कर्मचारीविच अन्तर्क्रिया कार्यक्रम […]

बाकीं....

सेतिदेवी विद्यालयमा बाल अधिकार तथा मानब बेचबिखन सम्बन्धि संवाद

काठमाडौं । शक्ति समुहले यही श्रावण १५ गते आइतबार १ दिने बाल अधिकार तथा मानव बेचबिखन सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरेको छ । समुहकी बाल अधिकार सञ्चारकर्ता स्वेच्छा पौडेलको पहलमा दक्षिणकाली नगरपालिका वडा न. ३ मा रहेको सेतिदेवी विद्यालयमा बाल अधिकार तथा मानव बेचबिखन सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको हो । शक्ति समुहकी परियोजना अधिकृत नानु […]

बाकीं....

दक्षिणकालीका राजेन्द्र खत्रीसहित सांस्कृतिक संघका ३० जना सम्मानित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन–२०७९मा नेपाली कांग्रेस पहिलो दल हुनुमा नेपाल सांस्कृतिक संघको भूमिका उल्लेख्य रहेको बताउनुभएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्था समेत रहेको संघद्वारा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा उहाँले संघको अन्य भातृ संगठन र सुभेच्छुक संस्थाको भन्दा कम भूमिका नरहेको जिकिर गर्नुभयो । संघले स्थानीय […]

बाकीं....

काठमाडौंमा बढ्यो जग्गाको न्यूनतम मूल्यांकन, कहाँ कति??

आर्थिक वर्ष २०७९/८० का लागि जग्गाको न्यूनतम मूल्यांकन बढेको छ । काठमाडौं उपत्यकामा कलंकी, साँखु, ललितपुर र भक्तपुर मालपोत कार्यालयअन्तर्गत न्यूनतम मूल्यांकन वृद्धि गरिएको छ । साउन १ गतेदेखि लागू भएको नयाँ मूल्यांकनमा साविकको भन्दा १० देखि ३० प्रतिशतले न्यूनतम मूल्यांकन बढाइएको छ । कलंकी मालपोत कार्यालयअन्तर्गत दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाले मात्रै जग्गाको न्यूनतम […]

बाकीं....

बाल सुधार आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास तालिम सम्पन्न

काठमाडौं । प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिम भव्यताका साथ सम्पन्न भएको छ । असार २९ देखि ३२ गतेसम्म सञ्चलन भएको तालिम एक कार्यक्रमकाबीच दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख मोहन बस्नेतले प्रारम्भिक बाल विकास शिक्षाको सवालमा सिंगो नगरपालिका गम्भिर भएर काम गरिरहेको बताउनुभएको छ […]

बाकीं....

भक्तपुर नगरपालिकामा फाेहाेरबाट मल बनाईदै

काठमाण्डौं । भक्तपुर नगरपालिकाले कुहिने फाेहाेरबाट मल उत्पादन गरेकाे छ । नगरपालिकामा दैनिक उत्पादन हुने कुहिने फाेहाेरबाट कम्पाेष्ट मल उत्पादन गरेकाे हाे । नगरपालिकाले घरदैलोबाट सङ्कलन गरेकाे कुहिने फाेहरलाई सिएनबीएम प्रविधीबाट कम्पाेष्ट मल उत्पादन गरेकाे भक्तपुर नगरपालिका स्यानिटेशन शाखाका प्रमुख दिलिप सुवालले बताए । उनले जापानी प्रविधि ताकाेजाई विधि अपनाएर कम्पाेष्ट मल उत्पादनसँगै बिक्री समेत […]

बाकीं....

ईसिडी शिक्षकका लागि बाल सुधार विद्यालयमा ४ दिने तालिम सुरू

दक्षिणकाली नगरपालिकास्थित बाल सुधार आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिम सञ्चालन भएकाे छ । काठमाडौ विश्वविद्यालय अन्तर्गत पाेष्ट ग्रेजुएट डिप्लाेमाका विद्यार्थीहरुको आयोजना साथै सम्पूर्ण नेपाल र लियो-लायन्स क्लब दक्षिणकालीको सहकार्यमा बाल सुधार आधारभुत विद्यालय, बाँसवारीमा तालिमकाे आयाेजना गरिएकाे हाे ।   तालिमकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रमुख आतिथि एवं दक्षिणकाली नगरपालिकाका सामाजिक […]

बाकीं....

हैजाको सम्भावित प्रकोप विरुद्ध लियो–लायन्स क्लब दक्षिणकालीको प्रभातफेरी

काठमाडौं । लायन्स क्लब इन्टरनेशनलमा प्रस्तावित क्लब, लियो–लायन्स क्लब अफ काठमाण्डौं दक्षिणकालीले दक्षिणकाली नगरपालिकासँगको सहकार्यमा सम्भावित हैजाको प्रकोपविरुद्ध सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको छ । लायन्स वर्ष २०२२–२३ को सेवा सप्ताह अन्तर्गत छैटौं दिनको विपद् व्यवस्थापन दिवस मानेर क्लबले जनचेतनामूलक जिंगल, माइकिङ, प्ले कार्ड र ब्रोसर वितरण मार्फत सचेतना सन्देशहरू फैलाउने अभियान थालेको हो ।   […]

बाकीं....

दक्षिणकाली नगरपालिकाः आगामी दुई वर्ष पूर्वाधार निर्माणको वर्ष

दक्षिणकाली नगरपालिकाले ६७ करोड ०४ लाख ५९ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाकाे ९ औं नगरसभामा उप-प्रमुख बसन्ती डंगाेल तामाङले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रममा १२ करोड ६३ लाख३७ हजार संघ र प्रदेशकाे वित्तीय समानिकरण अनुदान अन्तर्गत आम्दानी हुने पनि देखाइएको छ । त्यसैगरी राजस्व बाँडफाँटतर्फ १५ करोड ६७ लाख ७५ हजार र आन्तरिक […]

बाकीं....