Post Page

सुरु भयो नगर अस्पताल, के-के छन् सेवा सुविधा ?

काठमाडौँ । दक्षिणकाली नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नम्बर १ चाल्नाखेलमा साबिकको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तोरन्नति गरि १५ शैय्याको अस्पताल संचालनमा आएको हो । नगर अस्पातालको शनिवार नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको हो । विसं २०७१ देखि प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थालाई १५ शैयामा […]

बाकीं....
cleaning-progarm

सामुदायिक साझेदारी कार्यक्रमः सरसफाईमा जुटे जनप्रतिनिधी

काठमाण्डौं । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नं ३ र प्रहरीको संयुक्त पहलमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । वडा नं ३ का जनप्रतिनिधि, स्थानिय र आर्य तारा स्कुलमा अध्यनरत विद्यार्थीहरुको उपस्थितिमा आर्य तारा स्कुल देखि सेतिदेवी मन्दिर सम्म जाने बाटो र सेतिदेवी मन्दिर परिसरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रम बिहान ७ […]

बाकीं....

साहस नेपालले गर्‍यो एसईईमा सफल विद्यार्थीलाई सम्मान तथा करियर काउन्सिलिङ

काठमाडौं । साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । एसईईमा सफल दक्षिणकाली वडा नं ४ का […]

बाकीं....

दक्षिणकालीका डा. अर्याल सरकारको मुख्य सचिवमा नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रहनुभएका अर्याललाई सरकारको मुख्य सचिवमा नियुक्त गरिएको हो । बिहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डा. अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ भने हाल रहेका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने […]

बाकीं....

राष्ट्रिय जनगणना २०७८ अनुसार दक्षिणकालीको जनसंख्या आकार र वितरण

दिलिप के.सी, काठमाण्डौं । वि.सं. २०७८ कार्तिक-मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । उक्त जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण सरोकारवाला महानुभावहरु तथा उत्तरदाताहरुमा राष्ट्रिय तथ्याङ्क कार्यालयले विशेष धन्यवाद व्यक्त गरेको छ । जम्मा जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ अनुसार दक्षिणकालीको कुल जनसङ्ख्या २६३७२ रहेको […]

बाकीं....

२ दिने सिपमुलक डल, कुशन बनाउने तामिम सम्पन्न

दिलिप के.सी, काठमाडौं । स्वरोजगार लुधुबित्त वित्तय संस्था लिमिटेड स्यूचाटार, काठमाण्डौं साखा द्दारा २०७९ साल पौस ६ र ७ गते सुमन आचार्यको संयोजकत्तोमा सिपमुलक डल कुशन बनाउने २ दिने तालिम दक्षिणकाली नगरपालिका वडा नं ७, शिखर हलमा सम्पन्न भएको छ । उक्त तालिममा संस्थाका २७ जना महिला सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक सुमन […]

बाकीं....

दक्षिणकालिमा खस्यो ७१.५५%, देशभरमा ६१ % मत

काठमाडौँ — दक्षिणकाली नगरपालिकामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा आज ७१.५५ प्रतिशत मत खसेको छ जुन बैशाख ३० गतेको स्थानिय निर्वाचन भन्दा ९.३२ प्रतिशतले कम हो । १८ हजार ६ सय मतदाता रहँदा आज सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रारम्भिक डाटा अनुसार १३ हजार ३ सय ९ मत खसेको छ […]

बाकीं....

काठमाण्डौ क्षेत्र नं १० मा कसले मार्ला त बाजी ? प्रारम्भिक सर्वेक्षण ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्‍य निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं १० मा १८ जनाको मनोनयन दर्ता भएको छ । मतदान दिने दिन आउन केही दिन मात्र बाँकि रहँदा निर्वाचनमा कसले बाजी मार्ला भन्ने प्रश्न बढ्दो छ । यसै बिच हामीले सामाजिक सञ्जाल मार्फत मत सर्वेक्षण सुरु गरेका छौ । यस प्रारम्भिक मत […]

बाकीं....

दक्षिणकालीमा २ व्यक्तिमा डेंगीको संक्रमण, यस्ता छन् लक्षण

दक्षिणकाली नगरपालिकामा २ जना व्यक्तिमा डेंगी रोगको संक्रमण देखिएको छ । नगरपालिका स्रोतका अनुसार संक्रमित दुवै जना वडा नं ४ का स्थानीय हुन् । नगरपालिकाले वडाका स्वास्थ्य कार्यालय मार्फत विवरण लिने र आवश्यक अनुसन्धान र रोकथामका उपायबारे अध्ययन गरिरहेको जनाएको छ । आज नगरपालिकामा डेंगी रोकथामको विषयमा जनप्रतिनिधि, सरोकरवाला निकाय र स्वास्थ्य कर्मचारीविच अन्तर्क्रिया कार्यक्रम […]

बाकीं....