Post Page

सुबिधा सम्पन्न बन्दै फर्पिङ

LIFE TRACK Int’l Educational Consultancy असार २९, काठमाडौं । फ्ल्यास खबर २०७६ साल २८ गते शनिवारका दिन दक्षिणकाली नगरपालिका वडा नं – ६ मा LIFE TRACK Int’l Educational Consultancy को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा Life Track का प्रमुख शाखा कोटेश्वर शाखा प्रमुख मान बहादुर राईले रिवन काटि उद्घाटन गर्नु भएको हो । […]

बाकीं....

गुठी विधेयकविरुद्ध एकसाथ उत्रिए नेवार समुदाय

गुठी विधेयकविरुद्ध एकसाथ उत्रिए नेवार समुदाय असार ४, काठमाडौं । फ्ल्यास खबर सरकारले गुठी विधेयक फिर्ता लिए पनि राजधानीको नेवार समुदाय खबरदारी गर्दै बुधबार प्रदर्शनमा उत्रिएको छ । विधेयक फिर्ता नभई खारेजी नै गर्नुपर्ने उनीहरूको माग छ । चौतर्फी विरोधपछि सरकारले मंगलबार साँझ विधेयक फिर्ता लिएको थियो । राजधानीका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका […]

बाकीं....

आन्दोलन रोकिँदैन – संघर्ष समिति

आन्दोलन रोकिँदैन – संघर्ष समिति असार ४, काठमाडौं । फ्ल्यास खबर नेपाल राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारको विधेयक फिर्ता गर्ने घोषणा आइसक्दा पनि आन्दोलन स्थगन नगर्ने प्रतिक्रिया दिएको छ। ‘स्वतस्फुर्त बढेको आन्दोलनलाई भाडाका मान्छेहरुले गरेको भनेर लाञ्छना लगाउने काम सरकारबाटै भएको छ। त्यसैले सरकारले हामीसँग माफी नमागेसम्म आन्दोलन रोक्नेवाला छैनौं,’ समितिका अध्यक्ष गणपतिलाल […]

बाकीं....

आखिर किन भईरहेको छ चौतर्फि बिरोध – गुठी बिधेयक

आखिर किन भईरहेको छ चौतर्फि बिरोध – गुठी बिधेयक असार ३, काठमाडौं । फ्ल्यास खबर सरकारले देशका गुठीहरु व्यवस्थापनका नाममा प्राधिकरण गठन गर्न स्वार्थ समूह पोस्ने प्रावधानसिहत विधेयक ल्याएको छ । गुठी परम्परा बचाउन भन्दा गुठीका नाममा रहेका अथाह तथा अमूल्य जग्गा उपभोग गर्ने रणनीति देखाएकाले सरोकारवालाहरु आन्दोलित भएका छन् । गुठी बिधेयक २०७५ सरकारले […]

बाकीं....

फर्पिङमा पहिलो पटक guitar workshop सञ्चालन हुँदै

फर्पिङमा पहिलो पटक guitar workshop सञ्चालन हुँदै जेष्ठ २५, काठमाडौं । फ्ल्यास खबर विश्व भरि संगित दिवस मनाइने ११ जुनमा फर्पिङमा पनि गितार वर्कसप सञ्चालन गरिने भएको छ । प्रत्यक वर्ष विश्व भर मनाईने संगित दिवस फर्पिङमा भने यस भन्दा अघि कहिल्यै पनि मनाईएको थिएन । यस २०७६ असार ६ गते शुक्रवारका दिन प्रशिद्ध गितारिस्ट […]

बाकीं....

राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता- खेलको नतिजा : पहिलो दिन

राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता- खेलको नतिजा : पहिलो दिन जेष्ठ २३, काठमाडौं । फ्ल्यास खबर दक्षिणकाली नगरपालिकाको विशेष सहयोगमा भइरहेको –“ दक्षिणकाली अन्तर मा . वि, राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता – २०७६” को हिजो भएको उद्घाटन खेलको नतिजा- फर्पिङ मा . वि. खक चम्पादेवि मा . वि . १ – ० ( विजेता […]

बाकीं....

के केमा बढ्यो कर ?

के केमा बढ्यो कर ? जेष्ठ १६, काठमाडौं । फ्ल्यास खबर सरकारले आगामी आर्थिक बर्षको बजेटमा करयोग्य सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने नीति लिएको छ । सधैजस्तै यस बर्षको बजेटमा मदिरा, चुरोट र अन्य सूर्तिजन्य पदार्थको भन्सार र अन्तःशुल्कमा वृद्धि गरिएको छ । यससँगै यी पदार्थको बजार मूल्य पनि बढ्नेछ । देश आत्मनिर्भर भएका […]

बाकीं....

स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रम

स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रम जेष्ठ १४ काठमाडौं । फ्ल्यास खबर लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो । मुलुक संघीय संरचनामा […]

बाकीं....

कर्मचारीहरुलाई खुशीको खबर, तलव २० प्रतिशत बढ्ने, वृद्ध भत्ता पाँच सय बढ्दै

कर्मचारीहरुलाई खुशीको खबर, तलव २० प्रतिशत बढ्ने, वृद्ध भत्ता पाँच सय बढ्दै जेठ १३, काडमाडौं । फ्ल्यास खबर काठमाडौं । आगामी वर्षको बजेट आउन अब केहि दिन मात्र बाँकी छ । बजेट प्रस्तुत हुने दिन नजिकिंदै गर्दा कर्मचारी वर्गमा तलव वृदि होला कि नहोला, भए कति तलव वृद्धि होला भन्ने चासो बढेको छ । केही […]

बाकीं....

३ महिनामा सवा २ अर्ब नक्कली फेसबुक अकाउन्ट बन्द, यसरी थाहा हुन्छ नक्कली र सक्कली

३ महिनामा सवा २ अर्ब नक्कली फेसबुक अकाउन्ट बन्द, यसरी थाहा हुन्छ नक्कली र सक्कली जेष्ठ १४, काठमाडौं। फ्ल्यास खबर चर्चित सामाजिक संजाल फेसबुकले पछिल्लो ३ महिनामा मात्रै २ अर्ब २० करोड जनाको नक्कली फेसबुक अकाउन्ट बन्द गरेको छ । फेसबुकले बन्द गरेका नक्कली खाता उसको प्रतिमहिना फेसबुक चलाउने प्रयोगकर्ता भन्दा थोरैले मात्र कम हो […]

बाकीं....