Post Page

चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन हुने :

चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन हुने : फागुन २२,  काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिका भित्रका खेलाडीहरु मात्रै समावेश हुने पाउने गरी फर्पिङ खेलकुद विकास क्लबले चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन गर्ने भएको छ । प्रतियोगिता मिति २०७५ चैत्र २५ गतेदेखि २७ गते सम्म संचालन […]

बाकीं....

त्रिभुवन आदर्श मा.वि.को ६८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

त्रिभुवन आदर्श मा.वि.को ६८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न : फागुन २१,  काठमाडौं । फ्ल्यास् खबर कठोर राणा शासनको अन्त्य र नेपालमा प्रजातन्त्रको लहर आएपछि प्रजातन्त्रले मात्र हुँदैन, जनता शिक्षीत पनि हुनुपर्छ भन्ने उद्देश्यका साथ सत्यनारायण बहादुर श्रेष्ठद्वारा मिति २००८ साल आस्विन ७ गते नेपालकै पहिलो बोर्डिङ स्कुलको रूपमा त्रिभुवन आदर्श मा.वि.को स्थापना […]

बाकीं....

नेप्लिज सोल्जले तेश्रो एल्बम “जिन्दगी” रिलिज गर्ने तयारीमा

नेप्लिज सोल्जले तेश्रो एल्बम “जिन्दगी” रिलिज गर्ने तयारीमा : फागुन २०,  काठमाडौं । फ्ल्यास् खबर नेप्लिज ब्याण्ड विशेषत युवा संगीतप्रेमीहरुका माझमा परिचित सांगीतिक ब्याण्ड हो । यस अघि नै उक्त ब्याण्डले दुई वटा एल्बम बजारमा ल्याइसकेको छ । नेप्लिज सोल्जका मेन भोकलिस्ट किशोर देउलाका अनुसार उक्त ब्यान्डले आफ्नो तेश्रो एल्बम रिलिजको अन्तिम तयारी गरिरहेको छ […]

बाकीं....

निरन्तरता दियौं भने सफलता टाढा छैन, विदेश होईन स्वदेशमै केहि गरौं । धारणा – दिपक तामाङ

फागुन २०,  काठमाडौं । दक्षिणकाली अनलाईन “गरे के नहुने रहेछ र ! जुन सुकै काममा पनि लगनशील र निरन्तरता भयो भने अवश्य पनि राम्रो हुँदो रहेछ, मात्र कुर्न सक्नु पर्दो रहेछ ।” आज निरन्तरको अर्थ बुझाउने एक जना बुढी आमा र उनको छोराको कथा लेख्ने प्रयास गरें । उहाँले आफु बसेको ठाउँबाट दाहिने तिर हातले […]

बाकीं....

निर्माण सम्पन्न हुँदै बल्खु-दक्षिणकाली सडक

निर्माण सम्पन्न हुँदै बल्खु-दक्षिणकाली सडक : फागुन १९,  काठमाडौं । फ्ल्यास् खबर भक्तपुर-नगरकोट-सिपाघाट, बल्खु-दक्षिणकाली सडक योजना अन्तर्गतको बल्खु-दक्षिणकाली योजना सडक विभाग तथा गौरी पार्वती निर्माण सेवा प्रा.लि. कन्ट्राक्याटर बिच सम्झौता भई सडक स्तरउन्नतीको कार्यको थालनी भएको तर निर्माण सम्पन्न नभई सडक हस्तान्तरण नहुदै बर्षाको कारण केहि समयमा नै ठाउँठाउँमा खाल्डाखुल्डी परी सडक जीर्ण बन्दै गई […]

बाकीं....

फर्पिङ माध्यमिक विद्यालयको शतवार्षिक उत्सव

फर्पिङ माध्यमिक विद्यालयको शतवार्षिक उत्सव : फागुन १९,  काठमाडौं । फ्ल्यास् खबर राणा शासनको समयमा आम जनताका छोराछोरीले पढ्न त के पढ्ने कुरा सोच्न पनि गारो हुने अवस्थामा काडमाडौं उपत्यकावाट करिव १६ कि.मी. दक्षिणमा रहेको फर्पिङ (शिखरापुर नगरी) मा देव सम्शेरको पालामा बि.सं. १९७६ सालमा दक्षिण क्षेत्रकै पहिलो र सम्भवत काठमाडौकै पुरानो मध्यको एक विद्यालय […]

बाकीं....

महाशिवरात्रीको अवसरमा गोपालेश्वर मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

महाशिवरात्रीको अवसरमा गोपालेश्वर मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।   फागुन १९,  काठमाडौं । फ्ल्यास् खबर महाशिवरात्रीको पावन अवसर पारी ईलाका प्रहरी कार्यालय, फर्पिङ, सामुदायिक प्रहरी सेवा केन्द्र, फर्पिङ, गोपालेश्वर क्षेत्र प्रबन्ध समाज तथा दक्षिणकाली परोपकार युवा क्लबको संयुक्त आयोजनामा गोपालेश्वर मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ईलाका प्रहरीका जवानहरु, गोपालेश्वर क्षेत्र […]

बाकीं....

उपत्यकाको दक्षिणका शिव र शक्ति – लेखक : विजयकुमार महर्जन

विजयकुमार महर्जन उपत्यकाको दक्षिणका शिव र शक्ति :  फागुन १६,  काठमाडौं । फ्ल्यास् खबर भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ । भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर पनि चिनिन्छ । यिनको अर्धाङ्गिनी(शक्ति)को नाम पार्वती हो । भगवान शिवलाई संहारको देवता भनिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि […]

बाकीं....

सामुदायिक सेवा केन्द्र, फर्पिङको आवश्यकताका बारे विजयकुमार महर्जनको आफ्नो विचार

विजयकुमार महर्जन सामुदायिक सेवा केन्द्र, फर्पिङको आवश्यकताका बारे विजयकुमार महर्जनको आफ्नो विचार फागुन १६,  काठमाडौं । फ्ल्यास् खबर काठमाडौं जिल्ला अन्तर्गत दक्षिणकाली नगरपालिका भौगोलिक, शैक्षिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक र पर्यटकीय रूपमा परिचित नगरपालिका हो । देशकै मध्यभागमा अवस्थित काठमाडौं जिल्लाको प्रदुषित वातावरणबाट केही टाढा अनि हेटौंडा पुग्ने छोटो दुरीको मार्ग समेत यही नगरपालिका […]

बाकीं....

जननेत्र पुस्तकालयको ५३ औं स्थापना दिवस

जननेत्र पुस्तकालयको ५३ औं स्थापना दिवस : फागुन १५,  काठमाडौं । फ्ल्यास् खबर शिक्षा र सञ्चारको अभावको समयमा शैक्षिक ज्ञान तथा सूचना प्रदान गर्ने उद्देश्यले स्व. श्री रामहरी मानन्धरद्वारा वि.स. २०२२ सालमा स्थापित हाल दक्षिणकाली न.पा. वडा नं. ६ मा अवस्थित जननेत्र पुस्तकालयको ५३ औं स्थापना दिवसको अवसर पारी विभिन्न प्रतियोगिताहरु संचालन गरी विजयी प्रतियोगीहरुलाई […]

बाकीं....