Post Page

छैमलेमा एकिकृत घुम्ती सेवा तथा बृहत स्वास्थ्य शिविर सम्पन्न

छैमलेमा एकिकृत घुम्ती सेवा तथा बृहत स्वास्थ्य शिविर सम्पन्न : फागुन २८,  काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिकाको आयोजनामा वडा नं. ८, छैमलेमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्री राम प्रसाद आचार्यको उपस्थितिमा ईलाका प्रशासन कार्यालय, फर्पिङबाट मिति २०७५ फागुन २७ गते, सोमबारका दिन ८ नं. वडा कार्यालय, देवीस्थानमा एकिकृत घुम्ती सेवा दिने उद्देश्यले […]

बाकीं....

फर्पिङमा रहेको वास्तविक सरस्वती मन्दिरको पहिचान

फर्पिङमा रहेको वास्तविक सरस्वती मन्दिरको पहिचान फागुन २६,  काठमाडौं । फ्ल्यास् खबर फर्पिङ एक हिन्दु’ तथा बुद्धिष्ट धार्मिक, पौराणिक र पुरातात्विक क्षेत्र हो । जुन पूर्व मध्यकाल मै शिक्षाको केन्द्रको रुपमा प्रसिद्ध भएको देखिन्छ । श्री कुलचन्द्र लख गरेर सरस्वती देवीको स्थापना वि.सं १२४९ (ने.सं ३१२) मा ज्येष्ठ कृष्ण दशमीको दिन शरिश्चन्द्रका छोरा जेतचन्द्रले यो […]

बाकीं....

लागु औषध मानिस सहित पक्राउ

लागु औषध मानिस सहित पक्राउ : फागुन २७,  काठमाडौं । फ्ल्यास् खबर पर्सा जिल्ला बिरगंञ्ज – १२ बस्ने ३९ वर्षको ईश्वर बहादुर उदासलाई मिति २०७५ फागुन २६ गते दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित फर्पिङ बजारमा संकास्पद रुपमा हिडिरहेको बेला ईलाका प्रहरी कार्यालय फर्पिङ, काठमाण्डौले पक्राउ गरेको थियो । निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा […]

बाकीं....

लायन्स क्लव अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको इन्डक्सन, इनस्टलेसन र चार्टर प्रिजेन्टेसन कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको इन्डक्सन, इनस्टलेसन र चार्टर प्रिजेन्टेसन कार्यक्रम सम्पन्न : फागुन २६,  काठमाडौं । फ्ल्यास् खबर सन् १९१६ मा सिकागो, इल्लिनोइस् मा मेल्विन् जोनेस्‌द्वारा लायन्स क्लवको रुपमा स्थापना भएको यस संस्था नेपालमा पहिलो पटक पूर्व प्रधानमन्त्री लायन मात्रिका प्रसाद कोइरलाद्वारा सन् १९७१ मा लायन्स क्लव अफ् बिराटनगरको नाममा  स्थापना गरिएको थियो । यो क्लव बिश्वव्यापी अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । यो फर्पिङमा सामाजिक […]

बाकीं....

टिपीटोलबाट कमल पोखरी तथा कन्केश्वर महादेव जाने बाटो चौडा तथा पर्खाल निर्माण सम्पन्न

टिपीटोलबाट कमल पोखरी तथा कन्केश्वर महादेव जाने बाटो चौडा तथा पर्खाल निर्माण सम्पन्न फागुन २५,  काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिकाको नगर स्तरीय योजनामा चालु आ.व. २०७५/७६ को बजेटबाट रू. ३ लाख विनियोजित रकमबाट दक्षिणकाली नगरपालिका वडा नं. ६ को टिपीटोलको मुल सडकवाट कमल पोखरी जाने इछें गल्लीको बाटोमा १३७ फिट लामो ढुङ्गाको पर्खाल लगाउने […]

बाकीं....

नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो ।

नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो । फागुन २५,  काठमाडौं । फ्ल्यास् खबर मिति २०७५ फागुन २४ गते तदनुसार २०१९ मार्च ८ गतेका दिन विश्वभर १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको अवसरमा दक्षिण्काली नगरपालिकाको आयोजनामा वडा नं. ५ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा महिलाका हक हितका लागि महिला उत्थान कार्यक्रम सञ्चालन भएको […]

बाकीं....

१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस फागुन २५,  काठमाडौं । फ्ल्यास् खबर विश्वका श्रमजीवि महिलाहरुले अधिकार प्राप्तिका लागी शुरु गरेको महिला मुक्ति आन्दोलनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनउँदै आएका थियौं । महिला मुक्ति राजनीतिक तथा सामाजिक रुपान्तरणबाट मात्र सम्भव छ भनि अधिकार प्राप्तिको विषयलाई केन्द्र भागमा राखी विगतमा मनाएको श्रमिक महिला दिवस यस बर्ष […]

बाकीं....

समुदाय प्रहरी साझेदारी कार्यक्रमको वडा बैठक सम्पन्न

समुदाय प्रहरी साझेदारी कार्यक्रमको वडा बैठक सम्पन्न फागुन २३,  काठमाडौं । फ्ल्यास् खबर समुदाय प्रहरी साझेदारी कार्यक्रमको वडा बैठक मिति २०७५ फागुन २३ गते दक्षिणकाली नगरपालिका वडा नं ३ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ । यस कार्यक्रम प्रहरी वडा समितिका संयोजक दक्षिणकाली नगरपालिका वडा नं ३ का कार्यबहाक वडाध्यक्ष श्री कर्ण बहादुर श्रेष्ठ ज्युको […]

बाकीं....

फर्पिङ भेगकै आधुनिक एवं सुविधा सम्पन्न मन्टेश्वरीमा भर्ना खुल्दै

फर्पिङ भेगकै आधुनिक एवं सुविधा सम्पन्न मन्टेश्वरीमा भर्ना खुल्दै : फागुन २२,  काठमाडौं । फ्ल्यास् खबर ह्याप्पी होम मन्टेश्वरी किन्डर गार्डेनले प्ले ग्रुप देखि यू.के.जी. सम्म गुणस्तरीय तथा सुविधा युक्त प्रारम्भिक बाल शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ सोचका साथ मन्टेश्वरी संचालन गर्न लागेको हो । मिति २०७५ चैत्र १ गतेदेखि १५ गतेसम्म भर्ना सुरु भई […]

बाकीं....