सार्वजनिक शौचालयको उद्घाटन
सार्वजनिक शौचालयको उद्घाटन साउन ३, काठमाडौं । फ्ल्यास खबर । दक्षिणकाली नगरपालिका द्वारा आयोजित वडा स्तरिय नियमित साप्ताहिक सरसफाई कार्यक्रमका साथै नगरको आर्थिक सहयोगमा वडा नं. ५ अवस्थित श्री गणेश,सरस्वती मन्दिर परिसरमा नव निर्मीत शौचालय उद्घाटन कार्यक्रम आज बिहान सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर बसन्ति डंगोल तामाङ्ग, वडा अध्यक्षहरु, विभिन्न […]
बाकीं....