भत्ता सम्बन्धि दक्षिणकाली नगरपालिकाको सूचना

भत्ता सम्बन्धि दक्षिणकाली नगरपालिकाको सूचना श्रावण १३, काठमाण्डौं । फ्ल्यास खबर दक्षिणकाली नगरपालिकाले यस नगरपालिका भित्र आथिक वर्ष २०७७/०७८ को लागि जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने उमेर (अन्य जेष्ठ नागरिकको हकमा नागरिकता प्रमाणपत्रमा २००७ फाल्गुन मसान्त सम्म जन्म मिति भई ७० वर्ष पुगेका व्यक्तिहरुले र दलित जेष्ठ नागरिकको हकमा नागरिकता प्रमाणपत्रमा २०१७ फाल्गुन मसान्तसम्म जन्म […]

बाकीं....

होटेलमा खाजा खाएर निस्किने बेलामा सोप खाने गर्नुहुन्छ ?

होटेलमा खाजा खाएर निस्किने बेलामा सोप खाने गर्नुहुन्छ ? श्रवण १२, काठमाण्डौं । फ्ल्यास खबर सोप हरेक घरको भान्सामा पाइने एक प्रकारको मसला हो । कतै होटेलमा खाएर निस्किने बेलामा जसले पनि सोप खाने गरेको पाइन्छ । हामीजसो धेरैले खाना वा खाजा खाइसके पछि सोप चपाउने गर्छौं । सोप न त स्वादिलो हुन्छ, न त […]

बाकीं....

अझै पानी पर्ला भन्ने त्रासमा

अझै पानी पर्ला भन्ने त्रासमा श्रावण ८, काठमाण्डौ । फ्ल्यास खबर फर्पिङ् क्षेत्रमा असहाय बृद्धबृद्धाहरुलाई सहारा दिन बज्र म्याट्रिक्सले २०६५ सालमा बृद्धाश्रमको दर्ता गराएको थियो । विभिन्न सहयोगिदाता, संघ-संस्थाको  सहयोगमा बज्र म्याट्रिक्सले सप्ताह कार्यक्रम समेत सञ्चालन गरि आर्थिक सहयोग जुटाई शेषनारायण मन्दिर संगै रहेको जग्गामा २०६८ सालमा जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्र स्थापना भयो । […]

बाकीं....

जननेत्र पुस्तकालयको बाचनालय अभियान

जननेत्र पुस्तकालयको बाचनालय अभियान श्रावण ४, काठमाण्डौ । फ्ल्यास खबर जननेत्र पुस्तकालयले हरेक वडामा एक एक वटा वाचनालय स्थापना गर्ने अभियान सुरु गरेको छ । दक्षिणकाली वडा नं – ६ फूलचेकमा एउटा वाचनालय स्थापना भई सकेको छ भने वडा नं – ३ मा आज वाट अनैपचारिक रुपमा सूरुवात भइसकेको छ । जननेत्र पुस्तकालयका अधयक्ष सैलेस […]

बाकीं....

सार्वजनिक शौचालयको उद्घाटन

सार्वजनिक शौचालयको उद्घाटन साउन ३, काठमाडौं । फ्ल्यास खबर । दक्षिणकाली नगरपालिका द्वारा आयोजित वडा स्तरिय नियमित साप्ताहिक सरसफाई कार्यक्रमका साथै नगरको आर्थिक सहयोगमा वडा नं. ५ अवस्थित श्री गणेश,सरस्वती मन्दिर परिसरमा नव निर्मीत शौचालय उद्घाटन कार्यक्रम आज बिहान सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर बसन्ति डंगोल तामाङ्ग, वडा अध्यक्षहरु, विभिन्न […]

बाकीं....

गुठी विधेयकविरुद्ध एकसाथ उत्रिए नेवार समुदाय

गुठी विधेयकविरुद्ध एकसाथ उत्रिए नेवार समुदाय असार ४, काठमाडौं । फ्ल्यास खबर सरकारले गुठी विधेयक फिर्ता लिए पनि राजधानीको नेवार समुदाय खबरदारी गर्दै बुधबार प्रदर्शनमा उत्रिएको छ । विधेयक फिर्ता नभई खारेजी नै गर्नुपर्ने उनीहरूको माग छ । चौतर्फी विरोधपछि सरकारले मंगलबार साँझ विधेयक फिर्ता लिएको थियो । राजधानीका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका […]

बाकीं....

फर्पिङमा पहिलो पटक guitar workshop सञ्चालन हुँदै

फर्पिङमा पहिलो पटक guitar workshop सञ्चालन हुँदै जेष्ठ २५, काठमाडौं । फ्ल्यास खबर विश्व भरि संगित दिवस मनाइने ११ जुनमा फर्पिङमा पनि गितार वर्कसप सञ्चालन गरिने भएको छ । प्रत्यक वर्ष विश्व भर मनाईने संगित दिवस फर्पिङमा भने यस भन्दा अघि कहिल्यै पनि मनाईएको थिएन । यस २०७६ असार ६ गते शुक्रवारका दिन प्रशिद्ध गितारिस्ट […]

बाकीं....

राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता- खेलको नतिजा : पहिलो दिन

राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता- खेलको नतिजा : पहिलो दिन जेष्ठ २३, काठमाडौं । फ्ल्यास खबर दक्षिणकाली नगरपालिकाको विशेष सहयोगमा भइरहेको –“ दक्षिणकाली अन्तर मा . वि, राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता – २०७६” को हिजो भएको उद्घाटन खेलको नतिजा- फर्पिङ मा . वि. खक चम्पादेवि मा . वि . १ – ० ( विजेता […]

बाकीं....

के केमा बढ्यो कर ?

के केमा बढ्यो कर ? जेष्ठ १६, काठमाडौं । फ्ल्यास खबर सरकारले आगामी आर्थिक बर्षको बजेटमा करयोग्य सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने नीति लिएको छ । सधैजस्तै यस बर्षको बजेटमा मदिरा, चुरोट र अन्य सूर्तिजन्य पदार्थको भन्सार र अन्तःशुल्कमा वृद्धि गरिएको छ । यससँगै यी पदार्थको बजार मूल्य पनि बढ्नेछ । देश आत्मनिर्भर भएका […]

बाकीं....

स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रम

स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रम जेष्ठ १४ काठमाडौं । फ्ल्यास खबर लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो । मुलुक संघीय संरचनामा […]

बाकीं....