Post Page

अक्सिजन प्लान्टको लागि सहयोग गर्नेहरुको नामावली

काठमाण्डौं । दक्षिणकाली नगरपालिकामा रहेको एक मात्र सामुदायिक अस्पताल मनमोहन स्मृति सामुदायिक अस्पतालले आफ्नै प्राङ्गणमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरेको छ । सहयोगि सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै यस महान अभियानमा र थप सेवा विस्तारको लागि सबै संघ-संस्था, सहकारी, क्लब, ब्यक्ति तथा समुहहरुमा जे जस्तो सहयोग गर्न सकिन्छ यसमा ऐक्यबद्दता जनाउन हार्दिक अपिल । नामावली: […]

बाकीं....

नेपाल तरुण दल, दक्षिणकालीद्धारा नगरपालिका तथा मनमोहन अस्पतालाई सहयोग

देशभर व्यापक रुपमा फैलॅदै गइरहेको कोभिड १९ महामारीको दोश्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्ने हेतुले नेपाल तरुण दल दक्षिणकाली नगर समितीद्धारा नगरभित्रका तरुणहरुसॅग आर्थिक सहयोग संकलन गरी ऊक्त जम्मा रकमबाट दक्षिणकाली नगरपालिकाले वडा नं. १ मा चाल्नाखेल स्थित चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन गरेको ३० शैय्याको कोभिड आईशोलेसन सेन्टरमा संक्रमितहरुको उपचार गर्न […]

बाकीं....

छोटो समयमै अक्सिजन प्लान्टको लागि उठ्यो झन्डै ४७ लाख, थप सहयोगको आवश्यकता

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड -१९ भाइरसको दोस्रो लहरको सङ्क्रमणले हाम्रो सिङ्गो नगरपालिकालाई पनि आक्रान्त पारेको अवस्था छ । देशव्यापी रूपमा देखिइएको अक्सिजनको अभावले ज्यान गुमाउनको सङ्ख्या बढ्दो देखिइएको छ । दक्षिणकाली नगरपालिकामा रहेको एक मात्र सामुदायिक अस्पताल मनमोहन स्मृति सामुदायिक अस्पतालले आफ्नै प्राङ्गणमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरेको छ । अक्सिजन प्लान्ट बनाउने अभियान […]

बाकीं....

१ सय ३९ जनामध्ये सात जना काेराेना संक्रमणमुक्त, आज कति थपिए ? (विवरण सहित)

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा ९ जना काेराेना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरूमध्ये महिला ४ जना र पुरुष ५ जना रहेका छन् । याेसँगै नगरपालिकामा काेराेना संक्रमितकाे कुल संख्या १३९ पुगेकाे छ । नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी अद्यावधिक विवरण अनुसार ५५ जना महिला र ८४ जना पुरुष गरि अहिलेसम्म १३० जना काेराेनाबाट […]

बाकीं....

दक्षिणकालीमा काेराेना संक्रमित दिनानुदिन बढ्दै, आज एकैदिन २३ जना थपिए (विवरण)

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै धेरै २३ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरूमध्ये महिला ७ जना छन् भने पुरुष १६ जना रहेका छन् । याेसँगै नगरपालिकामा काेराेना संक्रमितकाे कुल संख्या १३० पुगेकाे छ । नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी अद्यावधिक विवरण अनुसार ५२ जना महिला र ७८ जना पुरुष गरि अहिलेसम्म १३० […]

बाकीं....

दक्षिणकाली नगरमा काेराेनाबाट थप १ महिलाकाे मृत्यु, संक्रमितकाे संख्या १०७ पुग्याे

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा ७० वर्षकी एक महिलाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । ती महिला नगरपालिकाकाे वडा नं ९ काे स्थनीय भएकाे नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ । याे सँगै हालसम्म नगर क्षेत्रमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार पछिल्लाे २४ […]

बाकीं....

काेराेना संक्रमित नै घरमा नबसी खुल्ला हिँडडुल गर्ने, पसल सञ्चालन गरेकाे गुनासाे छ : दक्षिणकाली नगर

काठमाडाैं । दक्षिणकाली नगरपालिकाले नगर क्षेत्रमा काेराेना संक्रमितले नै स्वास्थ्य मापदण्डकाे पालना नगरेकाे भन्दै चासाे व्यक्त गरेकाे छ । साेमबार नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिका भित्र कोभिड संक्रमण भएका व्यक्तिहरु नै खुल्ला रुपमा हिँडडुल गरिरहेको भन्ने जनगुनासाे बढेकाेमा संक्रमित व्यक्तिहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी घरमै आइसोलेशनमा बस्न विशेष आग्रह गरेकाे छ । नगरपालिका […]

बाकीं....