Post Page

दक्षिणकाली नगरमा काेराेना संक्रमितकाे संख्या ९४ पुग्याे, ४ जना संक्रमणमुक्त(पूण विवरण)

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा काेराेना संक्रमितकाे संख्या ९४ पुगेकाे छ । संक्रमितहरूमध्ये महिला ३९ जना छन् भने  पुरुष ५५ जना रहेका छन् । पछिल्लाे २४ घण्टामा भने १९ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार १३ जना महिला र ६ जना पुरुष गरि १९ जनामा काेराेना संक्रमण पुष्टि […]

बाकीं....

दक्षिणकाली नगरका थप ११ जनामा काेराेना संक्रमण, कुन वडामा कति ? (विवरण सहित)

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा ११ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार ७ जना पुरुष र ४ जना महिला गरि ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । याे सँगै नगरपालिका क्षेत्रमा हालसम्म काेराेनाकाे दाेश्राे लहरमा संक्रमित हुनेकाे संख्या ७५ पुगेकाे छ । जसमध्ये महिला […]

बाकीं....

सीता अक्सिजन उद्योगलाई काेराेना अवधिभर निःशुल्क पानी : दक्षिणकाली नगरपालिका(निर्णय सहित)

काठमाडौं । दक्षिणकाली नगरपालिकामा रहेकाे सीता अक्सिजन उद्योगलाई आवश्यक पानी काेराेना प्रभाव अवधिभर नगरपालिकाले निःशुल्क उपलब्ध गर्ने भएकाे छ । अक्सिजन उत्पादन गर्दै आएकाे सीता प्रोडक्ट प्रा.लिद्वारा सञ्चालित सीता अक्सिजन उद्योगलाई हाल थप अक्सिजन उत्पादनका लागि पानीकाे अभाव भएकाे जानकारी आएसँगै नगरपालिकाले आवश्यक पानीको व्यवस्थापन गर्ने भएको हाे । “पानी अभाव भएका कारणले अक्सिजन उत्पादनमा […]

बाकीं....

काेभिड विरामीलाई घरमै पुगेर परामर्शसहित स्वास्थ्य सामग्री, साथमा मेयर-उपमेयरकाे सुस्वास्थ्यकाे सन्देश

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा काेराेना संक्रमण कारण हाेम आइसाेलेशनमा रहेका व्यक्तिहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएकाे छ । नगरका प्रमुख र उपप्रमुखकाे स्वास्थ्य लाभकाे सन्देश लिएर नगर अन्तर्गतका स्वास्थ्य कर्मचारीहरूले संक्रमितकाे घरमै पुगेर स्वास्थ्य परामर्श सहित स्वास्थ्य सामग्री वितरण गर्नुभएकाे हाे । आज(शुक्रबार) वडा नं ३ मा काेराेना संक्रमण कारण हाेम आइसाेलेशनमा रहेका व्यक्तिहरूलाई स्वास्थ्य सामग्री […]

बाकीं....

दक्षिणकाली नगरपालिकामा आज एक काेराेना संक्रमितकाे मृत्यु, थपिए १२ संक्रमित (सूची सहित)

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमित १ जना महिलाकाे मृत्यु भएकाे छ । नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार वडा न १ की ८२ वर्षीया महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे जानकारी दिएकाे हाे । यस्तै. नगरपालिकामा पछिल्लाे २४ घण्टामा थप १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । प्रतिवेदन अनुसार ६ […]

बाकीं....

अक्सिजन सुविधा सहित १५ शय्याकाे आइसाेलेशन सेन्टर सञ्चालनमा : दक्षिणकाली नगरपालिका

काठमाडाैं । दक्षिणकाली नगरपालिकाले अक्सिजन सुविधा सहितकाे १५ शय्याकाे आइसाेलेशन सेन्टर सञ्चालनमा ल्याएकाे जनाएकाे छ ।  आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले काेराेना राेकथाम तथा नियन्त्रणका लागि चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई चिकित्सक सेवा, अक्सिजन साथै एम्बुलेन्स सेवा सहितकाे १५ शय्याकाे आइसाेलेशन सेन्टर सञ्चालनमा आएकाे जानकारी दिएकाे हाे । “काेभिड-१९ महामारीकाे दाेश्राे लहरमा संक्रमितकाे संख्या दिनानिदिन […]

बाकीं....
Dakshinkali Municipality Office Building

दक्षिणकाली नगरपालिकामा थप १६ जनामा काेराेना पुष्टि, कुन वडामा कति ?(सूची सहित)

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार ९ जना पुरुष र ७ जना महिला गरि १६ जनामा संक्रमण देखिएकाे हाे । याे सँगै नगरपालिका क्षेत्रमा हालसम्म काेराेनाकाे दाेश्राे लहरमा संक्रमित हुनेकाे संख्या ५३ पुगेकाे छ । जसमध्ये महिला १७ जना […]

बाकीं....

नगरपालिका, लायन्स क्लब र संघसंस्थाको पहलमा आइसाेलेसन वार्ड सञ्चालनमा, यि नम्बरमा सम्पर्क गर्नुस्

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा रहेकाे चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः काेभिड जेनरल आइसाेलेसन वार्ड सञ्चालनमा आएकाे छ । काेराेनाकाे दाेश्राे लहर फैलिँदै गएकाे र नगरपालिका क्षेत्रमा समेत काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि चाल्नाखेलमा काेभिड आइसाेलेसन वार्ड सञ्चालनमा आएकाे हाे । लायन्स क्लब अफ काठमाडाैं पद्मसम्भव दक्षिणकालीले  दक्षिणकाली नगरपालिका  र विभिन्न सामाजिक संघसंस्थाको सहकार्य र पहलमा  […]

बाकीं....
Dakshinkali Municipality Office Building

दक्षिणकाली नगरपालिकामा थप १३ जनामा काेराेना पुष्टि, कुन वडामा कति ?(सूची सहित)

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार ११ जना पुरुष र २ जना महिला गरि १३ जनामा संक्रमण देखिएकाे हाे । याे सँगै नगरपालिका क्षेत्रमा हालसम्म काेराेनाकाे दाेश्राे लहरमा संक्रमित हुनेकाे संख्या ३८ पुगेकाे छ । जसमध्ये महिला ९ जना […]

बाकीं....