लागु औषध मानिस सहित पक्राउ
लागु औषध मानिस सहित पक्राउ : फागुन २७, काठमाडौं । फ्ल्यास् खबर पर्सा जिल्ला बिरगंञ्ज – १२ बस्ने ३९ वर्षको ईश्वर बहादुर उदासलाई मिति २०७५ फागुन २६ गते दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित फर्पिङ बजारमा संकास्पद रुपमा हिडिरहेको बेला ईलाका प्रहरी कार्यालय फर्पिङ, काठमाण्डौले पक्राउ गरेको थियो । निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा […]
बाकीं....