दक्षिणकाली नगरपालिकाः आगामी दुई वर्ष पूर्वाधार निर्माणको वर्ष
दक्षिणकाली नगरपालिकाले ६७ करोड ०४ लाख ५९ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाकाे ९ औं नगरसभामा उप-प्रमुख बसन्ती डंगाेल तामाङले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रममा १२ करोड ६३ लाख३७ हजार संघ र प्रदेशकाे वित्तीय समानिकरण अनुदान अन्तर्गत आम्दानी हुने पनि देखाइएको छ । त्यसैगरी राजस्व बाँडफाँटतर्फ १५ करोड ६७ लाख ७५ हजार र आन्तरिक […]
बाकीं....