स्थानीय समाचार
एक प्यानल छलफल सम्पन्न
दक्षिणकाली । २०८० चैत्र १८ गते आईतबार , नेपाल युएस अल्मनाइ नेटवर्क नुसान र शिखरापुर क्याम्पसको संयुक्त आयोजनामा महिलाहरूको ऐतिहासिक महिना मार्च अन्तर्राष्ट्रिय नारी दिवस २०२४ का सन्दर्भमा एक प्यानल छलफल सम्पन्न भएको छ। नुसान अमेरिकी सरकारको सहयोगमा नेपालबाट विविध क्षेत्रमा समाजमा अब्बल सावित भएका युवाहरुलाइ विविध कार्यक्रममा अमेरिकामा अबलोकन, तालिम तथा सिकाइ प्रदान गर्न […]
अन्तर्वार्ता/विचार
सकारात्मक दृष्टिकोणको महत्व
एउटा मानिसले मेलामा गुब्बराहरू बेच्ने काम गर्थ्यो । त्यो संग रातो, पहेंलो, नीलो, हरियो र थप अनेकों रंगका गुब्बराहरू थिए । जब उसको बिक्री घट्न थाल्थ्यो, ऊ हीलियम ग्यासले भरिएको एउटा गुब्बरालाई हावामा उडाउँथ्यो । बच्चाहरूले जब त्यो उड़ीरहेको गुब्बरालाई हेर्थे, तिनीहरू उस्तै गुब्बरा पाउन उत्सुक हुन्थे । तिनीहरू ऊ कहाँ गुब्बराहरू किन्नको लागि पुग्थे […]
अर्थ व्यापार
अब झुत्रा नोटबाट ब्रिकेट !
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो । सो […]
अन्य
काठमाण्डौ क्षेत्र नं १० मा कसले मार्ला त बाजी ? प्रारम्भिक सर्वेक्षण ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं १० मा १८ जनाको मनोनयन दर्ता भएको छ । मतदान दिने दिन आउन केही दिन मात्र बाँकि रहँदा निर्वाचनमा कसले बाजी मार्ला भन्ने प्रश्न बढ्दो छ । यसै बिच हामीले सामाजिक सञ्जाल मार्फत मत सर्वेक्षण सुरु गरेका छौ । यस प्रारम्भिक मत […]