Thursday, August 27, 2026

स्थानीय समाचार

निपा भाइरसको जोखिमबारे सतर्क रहन आग्रह

निपा भाइरसको संक्रमण निपा भाइरसका कारण हुने एक गम्भीर र खतरनाक भाइरल रोग हो, जो मुख्यतः पशुबाट मानिसमा सर्ने गर्दछ। यो भाइरस प्राकृतिक रूपमा टेरोपस प्रजातिका चमेरोमा पाइने गर्दछ। चमेराको जुठो, पिसाब वा दिसाबाट प्रदूषित भएका फलफूल तथा अन्य खानेकुरा सेवन गर्दा मानिसमा संक्रमण सर्ने जोखिम रहन्छ। निपा भाइरस पहिलो पटक सन् १९९९ तिर मलेसिया […]

अन्तर्वार्ता/विचार

मानबहादुर कपको सफलता सँगै उब्जियको प्रश्‍न

दक्षिणकालीमा सम्पन्न दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ ले फेरि एकपटक प्रमाणित गरिसकेको छ  कि —फुटबल केवल खेल होइन, युवाको ऊर्जा, जोश र समुदायको पहिचानको प्रतीक पनि हो। प्रतियोगिताको मुख्य विशेषता केवल खेलमा सीमित रहेन, उत्कृष्ट व्यवस्थापन, अनुशासित सञ्‍चालन र सामुदायिक सहभागिताले यसलाई सफल र स्तरिय बनाएको छ। यसका लागि शहीद मानबहादुर स्मृति प्रतिष्ठान धन्यवादको […]

अर्थ व्यापार

अब झुत्रा नोटबाट ब्रिकेट !

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो । सो […]

अन्य

दक्षिणकालीमा GPS जडित बस र TravelNepal+ एप सुरु, यात्रुलाई रियल-टाइम जानकारी

काठमाडौं, दक्षिणकाली — दक्षिणकाली नगरपालिकाले सार्वजनिक यातायात व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने तथा यात्रुहरुलाइ सहज होस भन्ने उद्देश्यका साथ सार्वजनिक बसहरूमा GPS डिभाइस जडान गरी   लाइभ ट्र्याकिङ सेवा सुरु गरेको छ। यस प्रणाली लागू भएसँगै अब स्थानीय बासिन्दा तथा यात्रुहरूले आफ्नो मोबाइलबाट बसको वास्तविक समयको स्थान, आगमन समय र रुट सम्बन्धी जानकारी सहजै प्राप्त गर्न सक्नेछन्। कसरी […]